बैशाख २४, २०८१, सोमबार
               

भारतीय सेना हाइअलर्ट हुनुपर्छ: भारतीय सेनाध्यक्ष

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

भारतका स्थल सेनाध्यक्ष मनाेज मुकुन्द नरवणेले नेपाल चिनियाँ लगानी बढेको बताएका छन् ।

भारतको असम राइफल्स एवं युनाइटेड सर्भिसेज इन्स्टिच्युटकाे वार्षिक कार्यक्रम आफ्नो धारणा राख्ने क्रममा उनले नेपाल भारतकाे परम्परागत मित्र भए पनि चिनियाँ लगानी बढेको बताएका हुन् ।

यसका अलावा उनले नेपाल, भारत र चीनकाे समीकरणमा बढिरहेकाे उतारचढावले असर परिरहेकाे सो क्रममा उनले सो बताएका हुन् । ‘भारतीय सेना यसमा सजग र हाइअलर्ट रहेकाे छ,’सो क्रममा उनले भने । 

दुई देशकाे नियन्त्रण रेखा (एलएसी)मा चीनकाे बढ्दाे हस्तक्षेपका कारण दुई देशको सेनाबीच टकराव बढेकाे बताउँदै  नरवणेले चिनियाँ 'रवैया'का कारण भारतकाे भराेसा टुटेकाे बताए ।

यो पनि