असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बाइस वर्षपछि जग्गाधनी पुर्जा
नेपाल फ्ल्यास
फागुन १८, २०७६
विसं २०४५ तिर बर्दियाबाट बसाइँसराइ गरेर बाँकेको वैजनाथ गाउँपालिका६ सम्झनाचोकमा अस्थायी बसोबास गर्दै आएका जयबहादुर रावतलाई स्थायी जग्गाधनी प्रमाणपुर्जा पाउँदा खुशीको सीमा नै छैन । श्रीमान्श्रीमती र तीन छोरासहितको परिवारका लागि रावतले सम्झनाचोकमा स्थानीय वनको जग्गामा घर बनाएका थिए ।...
बिजुली बजार पुलमा आकर्षक बत्ती जडान गरिने
रासस
फागुन १८, २०७६
काठमाडौं । बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ । यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले बत्ती आकर्षक नै राख्ने तयारी भइरहेको काठमाडौँ उपत्यका...
कोरोना नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइँदै
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिमा रहेको जनाएसँगै नेपालले कोरोना नियन्त्रणसम्बन्धी विशेष रणनीति अपनाएको छ । हिजो कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माणगरिएको छ । र, आइतबारबाट आगमन र प्रस्थान...
बन्दका कारण चीनमा वायु प्रदूषण झण्डै आधाले घट्यो
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण चीनमा भइरहेको आर्थिक बन्दीका कारण त्यहाँको वायु प्रदूषण झण्डै आधाले घटेको नासाले जनाएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्याटेलाइटबाट खिचिएका तस्बिरहरुले चीनका मुख्य सहरहरुको प्रदूषण घटेको देखाएको हो । भाइरस प्रकोपका कारण कारण चीनमा...
प्रि–मनसुन सुरु
रासस
फागुन १८, २०७६
यस वर्षको प्रिमनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी तथा हिमाली भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको प्रवृत्ति दिनमा घाम...
तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाड सेकिँदै
रासस
फागुन १८, २०७६
डोल्पा । जिल्लाका डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप जाजरकोटडोल्पा सडकखण्डमा निर्वाध रुपमा सडकमा गुडिरहेकाछन् । यातायातका साधन तुइनमा तारे पनि...
स्वयम्भू दुर्घटनाका फरार बस चालक र मालिक पक्राउ
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं।गत आइतबार स्वयम्भू नजिकै ठूलो भर्याङमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका माइक्रोबस चालक सीतापाइलाबाट पक्राउ परेका छन् । ११ फागुन बिहान ४ बजेर ५२ मिनेटको समयमा बा ४ ख २३०३ नम्बरको माइक्रो बसले पैदलयात्री ४० वर्षीया छिरिङ बिक्की लामा, २८ बर्षिय...
महिला कुट्ने प्रहरी कारबाहीमा
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी निरीक्षक इन्स्पेक्टर देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर,...
हरियाली बढाउँदै निजी वन
रासस
फागुन १८, २०७६
दाङ।घोराही उपमहानगरपालिका१० नारायणपुरमा श्रीलोचन लामिछानले १०१ कठ्ठा जग्गामा विभिन्न प्रजातिका बिरुवा रोपेका छन् । उनले विसं २०४८ कात्तिक १० गते जिल्ला वनबाट निजी वनको स्वीकृत लिएर आफ्नो जग्गामा बिरुवा रोपेर हरियाली बनाउन शुरु गरेको हुन् । घोराही उपमहानगरपालिका१६ का प्रेमराज...
काठमाडौं आइपुगे भारतीय राजदूत क्वात्रा
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । क्वात्रा आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डिसिएम अजय कुमारलगायतले स्वागत गरेका थिए । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत...
टुटल र पठाओ सेवा सञ्चालनबारे अझै अन्योल
रासस
फागुन १८, २०७६
काठमाडौं । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौउपत्यकालगायतका सहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने...
प्रहरी सम्मान प्रकरणः जस्तो रोप्यो, त्यस्तै फल
नेपाल फ्ल्यास
फागुन १८, २०७६
शृङ्खला १ सरकारले माघ २८ मा नेपाल प्रहरीका २७औँ आइजिपीमा डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गर्यो । खासै चर्चामा नरहेका डिआइजी ज्ञवाली सर्वेन्द्र खनालकै ब्याचमावैकल्पिक समूहबाट प्रहरी सेवामा प्रवेश गरेका व्यक्ति हुन्। उनी आइजिपीमा नियुक्त हुने पक्कापक्की भएपछि प्रहरी...
गोकुल बास्कोटालाई कारबाही गर्न माग
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्ने मागसहति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र जनतालाई करको भार थोपरेको...
महोत्तरीमा गोली चल्यो
नेपाल फ्ल्यास
फागुन १८, २०७६
महोत्तरी । महोत्तरीमा आयतबार बिहानै गोली चलेको छ । महोत्तरी मनरासिस्वा नगरपालिका३ सोनौलगाउँका ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि गोली प्हार भएको हो । अज्ञात व्यक्तिको गोली प्रहारबाट यादव गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी...
रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै
रासस
फागुन १८, २०७६
काठमाडौं ।मुलुकको आर्थिक समृद्धिमा ब्रेक थ्रु गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिसकेको छ । यसैगरी पानी जहाज सञ्चालनको...
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा बस्ताकोटी
नेपाल फ्ल्यास
फागुन १८, २०७६
भक्तपुर । निर्माण व्यवसायी सङ्घ भक्तपुर जिल्ला कार्यसमितिको १९औं साधारणसभा तथा सातौं अधिवेशनले राजकुमार बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर समिति संयोजकसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष निरञ्जन...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले (आइतबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य...
रुखले किचेर २ को मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७६
रुखले किचेर रागादीपमादुई जनाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।रागादीप खिम्ली सैमलका ५८ वर्षीयराजकुमार राई र ४० वर्षीयअम्बर विकलाई रुखले किच्दा मृत्यु भएकाे प्रहरीले जनाएकाे हाे ।...
हात्तीकाे आक्रमणबाट एक महिलाकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७६
कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट आज सप्तरीमा एक महिलाको मृत्यु भएको छ । हात्तीकाेआक्रमणबाट घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाकाेमृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जङ्गली हात्तीको आक्रमणमा परी...
करेन्ट लागेर एक विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७६
बागलुङमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका१ एकपाटास्थित १६ वर्षीय स्वदेश थापाको केन्द्रीय प्रसारण लाइनको विद्युत् चुहावट भएको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले...
«
1
...
350
...
700
701
702
703
704
705
706
707
708
...
720
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय