जेठ ०५, २०८१, शनिबार
               

रुखले किचेर २ को मृत्यु

नेपाल फ्ल्यास
फागुन १७, २०७६

hatya
ADVERTISEMENT

रुखले किचेर रागादीपमा दुई जनाको मृत्यु भएको छ ।  मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । रागादीप खिम्ली सैमलका ५८ वर्षीय राजकुमार राई र ४० वर्षीय अम्बर विकलाई रुखले किच्दा मृत्यु भएकाे प्रहरीले जनाएकाे हाे । 

शनिबार दिउसो राजकुमार राईको घर बनाउन रुख काट्ने क्रममा सोही रुखले किचेर उनिहरुको ज्यान गएको बताइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि