मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पोखरामा सैनिक अस्पताल सञ्चालनमा
रासस
फागुन १४, २०७६
कास्की । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल बुधबार देखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको...
प्रहरी हाकिमको फण्डा : ‘मेस सुधार’ चर्चा कि यथार्थ !
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौँ । नेपाल प्रहरीमा कामभन्दा बढी चर्चा कमाउने होड चलेको छ । काम एकातिर, चर्चा अर्कोतिर हुन थालेको छ । नियम कानुन एकातिर तर काम अर्कोतिर हुन थालेको छ । नयाँ हाकिम आएपछि प्रहरी कार्यालयमा नयाँ नयाँ फण्डा सुरु हुन्छ...
अझै उठ्न सकेनन् भूकम्पले ढलेका निजी आवास
रासस
फागुन १४, २०७६
भक्तपुर जिल्लामा ०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । यो अवधिमा जम्मा ३१ प्रतिशत मात्रै निजी...
स्वास्थ्य सेवा विस्तार गर्दै जाजरकोटका स्थानीय तह
रासस
फागुन १४, २०७६
पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माण शुरु भएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भने । पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु...
बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण तालिम
नेपाल फ्ल्यास
फागुन १४, २०७६
कास्की । बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालिमदिइएको छ । वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको अवस्थालगायतका विषयमा तथ्याङ्क सङ्कलन गर्नका लागि टोल विकास संस्था र आमा समूहका ५०...
जन्ती बोकेको बस दुर्घटना, १८ को मृत्यु
एजेन्सी
फागुन १४, २०७६
एजेन्सी । राजस्थानस्थित बून्दी जिल्लामा बस दुर्घटना भएको छ । विवाहको जन्ती सवार बस बुधबार बिहान सडकबाट नदीमा खसेको हो । दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले खबर छापेका छन् । बस दुर्घटनाको जानकारी पाएपछि घटनास्थलमा उद्धार टोली...
जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तक
रासस
फागुन १४, २०७६
जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपछियहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन् । गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो । विद्यालयले...
म्याग्देमा मगर दिवसमा सार्वजनिक बिदा
रासस
फागुन १४, २०७६
तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको...
आजदेखि राष्ट्रपतिको भ्रमण, बिहीबार सार्वजनिक बिदा
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा जाने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने बताइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन...
नेपाल छाडेर कहाँ जाँदैछिन् सुजाता ?
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छिन् । पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् । बाँकी सम्पत्ति पनि आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । नेपाल छाडेर...
आजको मौसमः मेघ गर्जनसहित वर्षा
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं । काठमाडौं मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले (बुधबार बिहान)देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदलीको अवस्था छ। देशका मध्य र पूर्वका...
अदालतले रोकेको सुविधा स्थानीय तहका पदाधिकारीले पाउने
रासस
फागुन १३, २०७६
बागमती प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधा प्रदान गर्ने भएको छ । स्थानीय पदाधिकारीलाई तलब भनेर दिन नमिल्ने अदातलको निर्णयले सेवा सुविधाबाट वञ्चित स्थानीय पदाधिकारीलाई बागमती प्रदेश सरकारले ऐन संशोधन गरेर भक्ताको रुपमा सेवा सुविधा प्रदान गर्ने तयारी...
प्रहरी समायोजन प्रक्रिया सुरु, छिट्टै टुंग्याउने मन्त्रालयको योजना !
नेपाल फ्ल्यास
फागुन १३, २०७६
सरकारले संघीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रियाको थालनी गरेको छ । सातै प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिवसमेतको सहभागितामा मंगलबार बैठक बसी औपचारिक प्रक्रिया थालनी भएको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए । प्रहरी समायोजनको...
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा पारस खड्का
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौं नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्राण्ड एम्बेस्डर चयन गरेको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका...
खानीडाँडा विमानस्थलको परीक्षण उडान सफल
नेपाल फ्ल्यास
फागुन १३, २०७६
केदार मगर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थलमा मंगलबार गरिएको परीक्षण उडान सफल भएको छ । विसं २०७५ जेठ १ गते गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको...
सुरुङमार्गलाई प्रदेश गौरवको आयोजना बनाउँछौं : मन्त्री फुयाँल
नेपाल फ्ल्यास
फागुन १३, २०७६
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारको ध्यान सुरुङमार्गको विकास एवं विस्तारमा केन्द्रित भएको बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिका२ आलापोटमा रहेको बाल विकास माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा आज उनले केन्द्रीय राजधानी काठमाडौँबाट...
गर्भवती र सुत्केरीलाई अण्डा र घ्यु
रासस
फागुन १३, २०७६
मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियानपाँचखाल नगरपलिका८ ले सुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं...
ट्रस्टले जारी गर्यो स्वेतपत्र, यस्तो छ सम्पत्ति विवरण
नेपाल फ्ल्यास
फागुन १३, २०७६
नेपाल ट्रस्टले स्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनकि गरेको छ । मंगलबार स्वेतपत्र जारी गर्दै ट्रस्टले आफ्नो नाममा रहेको जग्गा, अहिलेसम्म लिज दिइएको जग्गा र सम्पत्तिको विषयमा जानकारी दिएको हो । देशभरिका १२ जिल्लामा रहेका...
पर्यटकको आकर्षक बन्दै ‘अनैकोट भ्यू टावर’
रासस
फागुन १३, २०७६
पेमा लामा । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका१ स्थित दृश्यावलोकन स्तम्भ अनैकोट भ्यू टावर पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना...
१९ तोला सुनसहित पक्राउ
नेपाल फ्ल्यास
फागुन १३, २०७६
प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको...
«
1
...
352
...
704
705
706
707
708
709
710
711
712
...
722
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय