मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सामुदायिक नर्स कार्यक्रम सुरु
रासस
फागुन ११, २०७६
कालिकोटका ६ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम सुरु भएको छ । कुपोषणलाई कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक नर्स कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवाका विषयमा र गर्भवती महिला तथा बालबालिकालाई जानकारी दिनेछन्...
टोखाका तीनसय कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिन’
रासस
फागुन ११, २०७६
काठमाडौं । टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको भ्याक्सिङ दिइएको छ । नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल टिटमेन्ट सेन्टरको सहकार्यमा कुकुर बन्ध्याकरण भ्याक्सिङ कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।...
बिपीको पूर्णकद शालीक निर्माण गरिने
रासस
फागुन ११, २०७६
झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइराला (बिपी) को पूर्णकदको शालीक निर्माण गरिएको छ । कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालीक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । पाँच फुट छ इञ्च अग्लो शालीकको...
छाउपडी अन्त्यका लागि अन्तर्राष्ट्रिय गोष्ठी
रासस
फागुन ११, २०७६
सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ देखि १५ गतेसम्म अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी को आयोजनासमेत गर्ने भएको...
करेन्ट लागेर मृत्यु तथा घाइते
रासस
फागुन ११, २०७६
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी...
स्कुलको परीक्षामा चार विद्यार्थीमाथि एसिड आक्रमण
एजेन्सी
फागुन ११, २०७६
एजेन्सी । भारतको हिमाञ्चल प्रदेशस्थित हमीरपुर जिल्लामा रहेको सिनियर सेकेन्डरी स्कुलका चार विद्यार्थीमाथि एसिड प्रहार भएको छ । शनिबार एक विद्यार्थीले वार्षिक परीक्षाअन्तर्गत प्राक्टिकलको क्रममा १० कक्षामा पढ्ने तीन छात्रा र नौ कक्षामा पढ्ने एक छात्रमाथि एसिड प्रहार गरेका हुन्...
चुनाव जितेर दोस्रोपटक मन्त्री गाउँ फर्किंदा...
रासस
फागुन ११, २०७६
जाजरकोट ।वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागको लामो फेरिस्त बुझाएका छन् । स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका छन् । चुनाव जितेर दोस्रोपटक पश्चिम जाजरकोट...
शान्ति सुरक्षाको अवस्थाबारे बोले गृहमन्त्री थापा
नेपाल फ्ल्यास
फागुन ११, २०७६
हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउका छन् । गृहमन्त्रालयद्वारा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताए । मन्त्री थापाले भ्रमण...
जन्मघरमा यसरी मनाउँदैछन् प्रधानमन्त्रीले जन्मदिन
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। ओलीको...
प्रहरी भ्यानमा ट्रक ठोक्कियोः चार प्रहरी घाइते, दुईको अवस्था गम्भीर
नेपाल फ्ल्यास
फागुन ११, २०७६
रौतहट । रौतहटमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । आइतबार बिहान गौरबाट पथलैया गइरहेको ना १ च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा गौर बसपार्कका इन्चार्ज प्रहरी...
सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्यो, चालकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ११, २०७६
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकरको मृत्यु भएको छ ।...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ। अहिले (आइतबार। बिहान) देशभर आंशिक बदलीको अवस्था छ । आज दिउँसो देशभर आंशिक बदली रहनेछ। साँझपख पहडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।...
खानेपानीका धारा जडानले स्थानीय उत्साहित
नेपाल फ्ल्यास
फागुन १०, २०७६
रिब्दीकोट गाउँपालिका७ पालुङमा एक घर, एक धारा जडान गरिएको छ । धारा जडानसँगै पानीको खोजीमा कुँवा धाउनुपर्ने वर्षौँदेखिको समस्या हटेपछि यहाँका स्थानीय बासिन्दा उत्साहित बनेका छन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चुर्पुकधारा लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत एक घर,...
तेस्रो नेपाल–बङ्गदालेश युवा सम्मेलन काठमाडौँमा सुरु
नेपाल फ्ल्यास
फागुन १०, २०७६
तेस्रो नेपालबङ्गलादेश युवा सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । युवा विकास केन्द्र, सरसफाइ, वातावरण तथा ऊर्जा नेपाल, दक्षिण एशिया पाटनरसीप (साप) नेपालको आयोजना तथा नेपालस्थित बङ्गलादेश राजदूतावासको समन्वयमा आजदेखि काठमाडौँमा सम्मेलन सुरू भएको हो । सम्मेलनमा बङ्गलादेशबाट २५, नेपालबाट...
ज्येष्ठ पत्रकारलाई पेन्सन र सुत्केरी पत्रकारलाई प्रोत्साहन रकम दिइने
रासस
फागुन १०, २०७६
वागमती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था सुरु गर्ने भएको छ । वागमती प्रदेश सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था गर्न लागेको हो। प्रेस रजिस्टारको...
प्रधानमन्त्री जन्मदिन मनाउन पुर्ख्याैली घर तेह्रथुम जाने
नेपाल फ्ल्यास
फागुन १०, २०७६
प्रधानमन्त्री केपी ओली भोलि अर्थात् आइतबार जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री ओलीको फागुन ११ गते जन्मदिन पर्छ । प्रधानमन्त्री आफ्नो ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्याैलीघर जान लागेका बालुवाटार स्रोतले जनाएको छ । ओलीको...
अतिक्रमित तीनकुनेस्थित सरकारी जग्गामा डोजर चल्यो
नेपाल फ्ल्यास
फागुन १०, २०७६
काठमाडौंको तीनकुनेस्थित जागृतिनगरमा रहेको सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहरामा प्रशासनले डोजर चलाएको छ । प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्वको टोलीले शनिबार अतिक्रमित जग्गामा डोजर चलाएको हो । वडाध्यक्ष भण्डारीका...
सवारी दुर्घटनामा एकको मृत्यु
रासस
फागुन १०, २०७६
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको नामथर...
कोरोनाभाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ
रासस
फागुन १०, २०७६
शर्मिला पाठक । चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ...
पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने
रासस
फागुन १०, २०७६
दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक-दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार...
«
1
...
354
...
708
709
710
711
712
713
714
715
716
...
724
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय