मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर
नेपाल फ्ल्यास
फागुन १३, २०७६
नेपालगञ्ज । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ । नेपालमा साना सिलिन्डर...
कर्णालीमा जिप खस्यो, एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन १३, २०७६
कालिकोट । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जिप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जिप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले...
सिस्नुमा रमाउँदै पर्यटक
रासस
फागुन १३, २०७६
कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास होमस्टेमा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो । होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खाना नै बढी खोज्ने...
राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो
रासस
फागुन १३, २०७६
अछाम । अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् । राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना...
झोलुङ्गे पुलबाट ७ सय ३२ घरधुरी लाभान्वित
नेपाल फ्ल्यास
फागुन १३, २०७६
म्याग्दीको मङ्गला गाउँपालिका४ धापुङ जुगेपानीस्थित न्युखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ५९ दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको ३ र ४ नं वडाका ७ सय ४३ घरधुरीका तीन हजार ७ सय १८ जनसङ्ख्या लाभान्वित भएको वडाध्यक्ष ओमबहादुर रोकाले जानकारी...
अनि डिप्रेसनमा जान्छन् महिला कैदीबन्दी
नेपाल फ्ल्यास
फागुन १३, २०७६
दैलेख । जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन) को समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा. आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताए । दैलेख...
ट्रम्पदेखि २० किलोमिटरको दुरीमा हिंसात्मक झडप, पाँचको मृत्यु
एजेन्सी
फागुन १३, २०७६
एजेन्सी । नागरिकता संशोधन सम्बन्धी कानुन अर्थात सीएएको मुद्दालाई लिएर उत्तर पूर्वी दिल्लीमा सोमबार (दोस्रो दिन) पनि झडप भयो । जाफराबाद तथा मौजपुर इलाकामा सीएए विरोधी र प्रहरीबीच भएको झडपमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । झडपमा एक प्रहरी...
सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु, ७० को स्क्रिनिङ बाँकी
रासस
फागुन १३, २०७६
काठमाडौं । बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको...
मौसमः आज पनि वर्षा र हिमपात हुने
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पूर्वी तथा पश्चिमी भूभाग नजिक बनेको न्युन चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले(सोमबार बिहान) देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । साथै केही स्थानमा...
हुलाकका कर्मचारीविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन १२, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेजिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायतविरुद्ध३ करोडको भ्रष्टाचार मुद्दा दायर गरिएकाेछ । अयोगले आर्थिक अनियमितता गरेको अभियोगमा कडायतविरुद्ध २ करोड ९४ लाख ८९ हजार विगो कायम गरेको छ । सोही मुद्दामा प्रतिवादी बनाइएका नायब...
कलंकीमा फिल्मी शैलीमा ट्रक दुर्घटना, ९ वटा सवारीसाधनसँग ठोक्कियो
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काठमाडौंको कलंकीमा एउटा ट्रक दुर्घटना भएको छ ।उक्त ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको र अन्य ४ जना घाइते भएका प्रहरीले जनाएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रक एक्कासि ब्रेक...
घूस लिने सब-इन्जिनियर अख्तियारकाे नियन्त्रणमा
नेपाल फ्ल्यास
फागुन १२, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएकाे अभियोगमासब-इन्जिनियर नवलेसकुमार रौनियारलाई नियन्त्रणमा लिएकाे छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत आयोजना कार्यान्वयन इकाई कास्कीबाट खटिएकासव-इन्जिनियर नवलेस कुमार रौनियारले सेवाग्राहीसँग ४० हजार ५ सय घूस लिएकाे अभियोगमा नियन्त्रणमा लिइएकाे अख्तियारले जनाएकाे छ ।...
सहकर्मी बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ
नेपाल फ्ल्यास
फागुन १२, २०७६
सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् ।नौ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले उजुरी दिएपछि प्रहरीले असई राजेन्द्र राईलाई फक्रेको हो । राईविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी परेको महानगरीय प्रहरी परिसरका...
जनयुद्धमा प्रचण्ड बसेको घर ‘युद्ध पर्यटन केन्द्र' घोषित
नेपाल फ्ल्यास
फागुन १२, २०७६
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धका बेला लामो समय आवासका रुपमा प्रयोग गरेको रोल्पा राङ्सीस्थित घर र आसपास क्षेत्रलाई समेटेर युद्ध पर्यटन केन्द्र घोषणा गरिएको छ । नेकपा स्थायी समिति सदस्य समेत रहेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले...
दलित र गरिबका लागि आवास बनाइने
नेपाल फ्ल्यास
फागुन १२, २०७६
सङ्घीय र प्रदेश नं २ सरकारद्वारा दलित, गरिबका लागि प्रदेशका आठै जिल्लामा आवास निर्माण गरिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको दलित, गरिब आवास परियोजनाअन्तर्गत सो परियोजना चालू आर्थिक वर्षमै शुभारम्भ हुने भएको छ । परियोजनाका प्राविधिक भगवान् झाका...
वडाध्यक्ष पौडेललाई अनशन तोड्न नौ दलको आग्रह
रासस
फागुन १२, २०७६
चितवन । माडीवासीका मागलाई लिएर अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनशन तोड्न नौ राजनीतिक दलले आग्रह गरेका छन् ।प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लामा क्रियाशील राजनीतिक दलको सोमबारजिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पौडेलको स्वास्थ्य अवस्था...
फेवातलामा डुंगा पल्टिँदा एक युवा बेपत्ता
नेपाल फ्ल्यास
फागुन १२, २०७६
पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेकाठमाडौंका २५ वर्षीय सुमित लुइँटेल रहेकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीन जना चढेको डुंगा पल्टिदाँ एक बेपत्ता रहेको र दुई को उद्धार गरिएको छ । काठमाडौंका...
चार शेर्पा महिलाले पाँच दिनमा सगरमाथा आरोहण गर्ने
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काठमाडौं । चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् । संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहिहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन् । आठपटक...
मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सच्याउन पत्रकार महासंघको माग
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी लगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ । सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको...
उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा
रासस
फागुन १२, २०७६
सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी...
«
1
...
353
...
705
706
707
708
709
710
711
712
713
...
723
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय