मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बिपी प्रतिष्ठान तनावग्रस्त
रासस
फागुन १५, २०७६
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन लगिएकी एक बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका...
अर्गानिक तरकारी फलाउन सीप सिक्दै कृषक
रासस
फागुन १५, २०७६
कर्णाली प्रदेश सरकारले अर्गानिक तरकारी तथा जडिबुटी उत्पादन फलाउन कृषक जुटेका छन् । कर्णली सरकारले लिएको उद्देश्य पूरा गर्न तथा प्रदेश सरकारको योजनालाई सफल पार्न यहाँका स्थानीय तहले विभिन्न क्रियाकलाप गर्दै कामलाई तीव्रता दिएका छन् । जिल्लाको शिवालय र कुशे...
माले महासचिव सिपी मैनाली चढेको गाडी दुर्घटना
नेपाल फ्ल्यास
फागुन १५, २०७६
काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनाली दुर्घटनामा परेका छन् । महासचिव मैनाली चढेको गाडी (कार)महोत्तरीको बर्दिबासमा दुर्घटना भएको हो । दुर्घटनापश्चात मैनाली घाइते भएका छन् । प्रहरीका अनुसार उनको टाउको र खुट्टामा चोट लागेको छ । बर्दिबासस्थित रातुको पुलमा...
अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै, यस्ता छन् कारण
नेपाल फ्ल्यास
फागुन १५, २०७६
रुकुम । रुकुमपूर्व जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिए ।...
श्रीमान् र छोराछोरी छाडेर अर्कैसँग विहे गर्न लागेपछि...
रासस
फागुन १५, २०७६
कैलाली । टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । १३ वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं...
हिंसा प्रभावित गाउँको कथाः हिन्दु-मुस्लिमले गरे एक-अर्काको संरक्षण
नेपाल फ्ल्यास
फागुन १५, २०७६
एजेन्सी । भारतको राजधानी दिल्लीको उत्तर-पूर्वी इलाकामा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । उक्त हिंसामा २०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई समूहबीच सुरु भएको विवाद एक्कासी साम्प्रदायिक बनेको हो । हिंसा चर्कदै जाँदा...
लागुऔषधसहित पक्राउ परेका आङछिरिङका छोराको अदालतमा बयान आज
नेपाल फ्ल्यास
फागुन १५, २०७६
काठमाडौँ । सरकार र सदनमा यति होल्डिङ्सले भाडामा लिएको सरकारी जग्गाको विषय विवादमा परिरहँदासोही समूहका दिगंवत आङछिरिङ शेर्पाका छोरा भनेएक महिनादेखि गुमनाम रुपमाप्रहरी हिरासतमा छन् । व्यापारिक घराना यतिहोल्डिङ्सका अध्यक्ष थिएआङछिरिङ । उनकै जोडबल र पहुँचमा यो समूह व्यापारिक घराना...
सहिद पार्कमा रवीन्द्र अधिकारीको शालिक अनावरण
नेपाल फ्ल्यास
फागुन १५, २०७६
पोखरा । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा उनको शालिकको अनावरण गरिएको हो । अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा...
पियूको कार्यालय गोठगाउँमा
रासस
फागुन १५, २०७६
इटहरी ।वर्षौंदेखि आफ्नो भवन तथा पूर्वाधार हुँदासमेत विराटनगरमा रहँदै आएको पूर्वाञ्चल विश्वविद्यालय (पियू)को कार्यालय मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आउने निश्चित भएको छ । विश्वविद्यालयको कानून संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा बुधबार पास भएपछि विश्वविद्यालयको प्रशासनिक काम अब गोठगाउँबाटै हुने निश्चित भएको...
रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
नेपाल फ्ल्यास
फागुन १५, २०७६
काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको...
एक हजार बिघा सरकारी जग्गा अतिक्रमण
रासस
फागुन १५, २०७६
दाङ । तुलसीपुर उपमहानगरपालिकाको गत वैशाख १९ गतेको ५७ औं कार्यपालिका बैठकले तुलसीपुर१६ स्थित मजगाउँजहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय गर्यो । जहदागाउँमजगाउँको जग्गासहित तुलसीपुर३ को नवयुवा टोलको रेउले टोल तलतिरको जग्गा, वडा नं २...
बाहिरियो न्यून चापीय प्रणाली, आजदेखि मौसम सुधार
रासस
फागुन १५, २०७६
काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार,...
सप्तकोशीमा फेरि चल्यो जेटबोट
रासस
फागुन १५, २०७६
भोजपुर । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी...
यस्तो बन्यो राष्ट्रिय हवाई नीति, व्यक्तिले निजी जहाज राख्न पाउने
नेपाल फ्ल्यास
फागुन १५, २०७६
काठमाडौं । हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशअनुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै हवाई क्षेत्रको सेफ्टी र सेक्युरिटी तथा हवाई उद्योगको दिगोपनलाई...
यस्तो छ शनिबारसम्मको मौसम
नेपाल फ्ल्यास
फागुन १५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (बिहीबार बिहान)देशको मध्य तथा पश्चिमी भूभागका केही स्थानमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पश्चिमी भूभागमा आंशिक...
१६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारकाे निर्देशन
नेपाल फ्ल्यास
फागुन १४, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवास्थित सीमाप्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएकाे छ। सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट अवैध रुपमा नेपाल भित्र्याइएकाे ४ सय २२ ग्राम सुन बाँडफाँड गरी...
बुधबारदेखि जडिबुटी-सूर्यविनायक सडकमा व्यवस्थित लेन अनुशासन सुरु
नेपाल फ्ल्यास
फागुन १४, २०७६
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जडिबुटी-सूर्यविनायक सडकखण्डमा बुधबारदेखि लेन अनुशासन लागू गरेको छ। जसअनुसार ठूला एवं ढिलो गतिका सवारीसाधनले बायाँ लेन प्रयोग गर्नुपर्नेछ। हलुका एवं तीव्र गतिका सवारीसाधनले भने दायाँ लेन प्रयोग गर्नुपर्ने नियमछ। देशकै पहिलो ६ लेन सडकमा लेन अनुशासन...
घूससहित वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७६
रुपन्देहीमा घूससहित एक जना वडाध्यक्ष पक्राउ परेका छन् । रुपन्देहीकाे सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घूससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधबार...
अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह
नेपाल फ्ल्यास
फागुन १४, २०७६
नेपाल पत्रकार महासङ्घले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासङ्घमा शिवाकोटीले जानकारी गराएकाे भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी गराए।...
चुरे क्षेत्रको उत्खनन अनुसन्धान हुँदै : मन्त्री बस्नेत
नेपाल फ्ल्यास
फागुन १४, २०७६
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरकारले नदी तथा खोला किनारा संरक्षण र पहिरो नियन्त्रणलाई प्राथमिकता दिएको जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठकमा वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री बस्नेतले चुरे क्षेत्रको...
«
1
...
352
...
703
704
705
706
707
708
709
710
711
...
722
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय