असोज ०६, २०८१, आइतबार
               

घूससहित वडाध्यक्ष  पक्राउ

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

रुपन्देहीमा  घूससहित एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।

रुपन्देहीकाे सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घूससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।

चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो साढे १२ बजे यादव पक्राउ परेको अख्तियारले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि