मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
महाशिवरात्रिमा पशुपतिमा ४१ लाखको विशेष पूजा
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काठमाडौं । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन तीन प्रहरमा ५०३ वटा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा...
जनयुद्धमा घाइते र अपाङ्गता भएकाहरुलाई सीप सिकाउन शिक्षामन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन् । सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध,...
पुराना पाइप विस्थापित हुने
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काठमाडौँ । उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ । हालका लागि पुरानै पाइपबाट पानी...
गाउँमा भित्रिएका डोजरले मजदुर विस्थापित
नेपाल फ्ल्यास
फागुन १२, २०७६
डोटी। पछिल्लो समय यहाँका गाउँपालिमा सडक खन्न भित्रिएका डोजरका कारण श्रमिकहरु विस्थापित हुन थालेका छन् ।जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडकहरु उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी...
विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प
रासस
फागुन १२, २०७६
कपिलवस्तु । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निरास हुँदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर...
मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
फागुन १२, २०७६
भक्तपुर । भक्तपुर नगरपालिका९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ । ठक्करबाट भक्तपुर१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले...
बिपी राजमार्ग अवरुद्ध, यात्रुको विचल्ली
रासस
फागुन १२, २०७६
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी...
शेर्पा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल
रासस
फागुन १२, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शेर्पा समुदायको महान् सांस्कृतिक पर्व...
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
रासस
फागुन १२, २०७६
बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगरपालिकाले...
मध्यरातमा ६ भन्दा बढी घरमा चोरी
नेपाल फ्ल्यास
फागुन १२, २०७६
सपतरी । सप्तरीको बलान बिहुल गाउँपालिका५ रामनगर कोदरकट्टीका छ भन्दा बढी घरबाट करिब २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ । भारतीय सीमा जोडिएको सो गाउँपालिकाको गाउँमा गएराति आएका चोरको समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव,...
छाडा चौपायाको जगजगी बढ्यो
रासस
फागुन १२, २०७६
महोत्तरी ।जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्राफिक समस्या र फोहरसमेत थपिएको छ । उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । चोक र...
अनशनरत वडाध्यक्ष अस्पताल भर्ना, स्थानीयले गरे माडी बन्द
नेपाल फ्ल्यास
फागुन १२, २०७६
चितवन । ६ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका क्रममा उनको स्वास्थ्य जटिल...
चिटिक्क घरमा बस्न पाएर दङ्ग छन् सन्थाल समुदाय
नेपाल फ्ल्यास
फागुन १२, २०७६
सुरुङ्गा, १२ फागुन रासस ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका लागि घर निर्माण गरिदिएको छ । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गाउँपालिकासँगको साझेदारीमा घर निर्माण गरी हस्तान्तरण गरिएकोे जानकारी दिए । झापा गाउँपालिका१ लसुनाका...
बारपाकमा आयोडिन सचेतना
रासस
फागुन १२, २०७६
साल्ट ट्रेडिङ कर्पोरेसन पोखरा कार्यालयले जनचेतना अभियान २०२० को अवसरमा आयोडिन महिना २०२० अन्तर्गत गोरखाको बारपाकमा सचेतना कार्यक्रम गरेको छ । गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भ खेर जाने, मृत शिशु जन्मिने र बौद्धिक अपाङ्गता भएको बच्चा जन्मिनेलगायतका...
खैरो हेरोइनसहित झापाकी वीना डाँगी पक्राउ
रासस
फागुन १२, २०७६
काठमाडौं । नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी...
ग्याल्बो ल्होसारमा राष्ट्रपतिको यस्तो शुभकामना
रासस
फागुन १२, २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छिन् । ग्याल्बो ल्होसार...
जनता आवासका घर निर्माण तीव्र गतिमा
नेपाल फ्ल्यास
फागुन १२, २०७६
बजेट अभावले लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माणले गति लिएको छ । जिल्लाका फलेबास, कुश्मा, बिहादी, जलजला र महाशिलामा विपन्न समुदायका लागि १ सय १९ घर निर्माणाधीन छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा...
आज ग्याल्पो ल्होसार, मुसा वर्ष सुरु
रासस
फागुन १२, २०७६
काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ),...
जनप्रतिनिधि हुनु त यस्तो पो
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काभ्रे ।जनप्रतिनिधिले मानवीय सेवामा कसरी सहयोग पुर्याउनु पर्छ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छिन् । उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पुर्याएकी छिन् । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि...
भाङ खाएर किस गरेको भिडियो बनाएपछि...
नेपाल फ्ल्यास
फागुन १२, २०७६
काठमाडौं । महाशिवरात्रिको दिन शिवबुटी (भाङ) खाएर रमाइलो गर्ने क्रममा केटासाथीसँग चुम्बन गरेको भिडियो फेसबुकबाट बाहिरिएपछि एक युवतीले प्रहरीलाई खबर गरिन् । प्रहरीले निकै मेहनतका साथ शनिबार साँझ सो कार्यमा संलग्न तीनजनालाई पक्राउ गर्यो । तर पीडित युवती उजुरी दिन...
«
1
...
353
...
706
707
708
709
710
711
712
713
714
...
723
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय