मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कर्णालीमा १३१ जनामा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
असोज २७, २०७७
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा १२३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१...
बलात्कार आरोपित बालसुधार गृहमा : आत्महत्या दुरुत्साहन गर्ने धरौटीमा रिहा
नेपाल फ्ल्यास
असोज २७, २०७७
सप्तरी । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले आज बालसुधारगृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश भएको अदालतले जनाएको छ । अभियुक्तसहित...
दशैँअघि नै उखुको अनुदान रकम भुक्तानी माग
नेपाल फ्ल्यास
असोज २७, २०७७
सर्लाही । जिल्लाका उखु किसानले सरकारले पठाएको अनुदान रकम दशैंअघि नै भुक्तानी गर्न माग गरेका छन् । गत वर्ष जिल्लाका उखु उत्पादक किसानले पाउनुपर्ने सरकारी अनुदानको रकम केही दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवामा आइसकेको छ । जिल्लाका उखु...
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
रुपन्देही । छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सियारी गाउँपालिका१ नागथानका ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी...
भक्तपुरमा ४ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
भक्तपुर । कोरोनाका कारण भक्तपुरमा एकैदिन ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका भक्तपुर नगरपालिका२ ब्यासीका ९० वर्षीय वृद्धको मंगलबार मृत्यु भएको हो । त्यस्तै, शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारत मिर्गौला पीडित महोत्तरी...
बलात्कार घटनामा संवेदनशील बन्न गृहमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । अहिले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरलेअपराधिकघटनाहरूबढ्न सक्ने भन्दै निस्तेज पार्ने गरी सुरक्षा रणनीति बनाउन गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीलाई निर्देशन दिएका छन् । साथै पछिल्लो समय लैङ्गिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै बलात्कार घटनाप्रति संवेदनशील...
पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध
नेपाल फ्ल्यास
असोज २७, २०७७
हुम्ला ।हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट-८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् । धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा,...
लुटपाटपश्चात हत्या गर्ने ३ जना पक्राउ
नेपाल फ्ल्यास
असोज २७, २०७७
भक्तपुर । चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने रामेछाप सोनापती गाउँपालिका-३घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या समेत गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरमा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक बाह्रबिसे...
फोहोर बिक्रीबाट डेढ लाख आम्दानी
नेपाल फ्ल्यास
असोज २७, २०७७
स्याङ्जा : नगरपालिकाका स्थानीयकाे घरबाट निस्काे फोहोर बेचेर भीरकाेट नगरपालिकाले करिब डेढ लाख आम्दानी गरेकाे छ ।भीरकोट नगरपालिकाले फोहोर बिक्रीबाट चालु आर्थिक वर्षमा १ लाख ४३ हजार ८३५ रुपैयाँ कमाएको हाे । साथै २ लाख ५० हजार बराबरको फोहोर बिक्री...
मेयरमा संक्रमण पुष्टि भएपछि बर्दघाट नगरपालिका सिल
नेपाल फ्ल्यास
असोज २७, २०७७
सामान्य लक्षण देखिएपछि नगरप्रमुख धीरज शर्मा बस्यालले कोरोना परीक्षण गराउँदा पोजिटिभ देखिएको थियो । नगर प्रमुखलाई संक्रमण देखिएपछि मंगलबारदेखि नगरपालिकाका सबै सेवा बन्द गरिएको सूचना अधिकारी पुष्कर काफ्लेले जानकारी दिए । नगरपालिकाका केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएको छ ।...
दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल
नेपाल फ्ल्यास
असोज २७, २०७७
दशैँको संघारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरूमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपर्थ्यो तर यस पटकको दशैँमा यात्रु पाउनै मुस्किलछ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा...
धरानको कोभिड अस्पतालको अनियमिततामाथि अख्तियारको छानबिन सुरु
नेपाल फ्ल्यास
असोज २७, २०७७
धरान ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले सोमबारछानविन गरेको छ। कोभिड अस्पताल सञ्चालनका लागि संघीय सरकार र प्रदेश सरकारले दिएको करोडौं रकममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतका पदाधिकारीहरुले कमसल औषधि...
एउटै गाउँपालिकामा ३५ हेलीप्याड
नेपाल फ्ल्यास
असोज २७, २०७७
सोलुखुम्बु । सोलुखुम्बुमा एउटै गाउँपालिकामा ३५ वटा हेलीप्याड रहेका छन् । जिल्लाकाेखुम्बु पासाङल्हमू गाउँपालिकामा३५ वटा हेलिप्याड रहेकाे जिल्लाविपद्व्यवस्थापन समितिले जनाएकाे छ । खुम्बु पासाङल्हमू गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा ९/९ वटा हेलिप्याड छन् । खुम्बु पासाङल्हमूको वडा...
‘कृषि भूमि खण्डीकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुनविपरीत छ’
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं ।राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषि भूमि खण्डीकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुनविपरीत भएको बताएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कृषि भूमि कित्ताकाट गर्न रोक्का गर्ने मन्त्रालयको निर्णय खारेज...
सुन तस्कारी गर्ने भारतीय नागरिक सुनिल सोनीविरुद्ध अढाई अर्बको मुद्दा दायर
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं ।राजस्व अनुसन्धान विभागले सुनको अवैध ओसारपसार गरेर राजस्व चुहावट गरेको भन्दै भारतीय नागरिक सुनिल सोनी र अमित परियारविरुद्ध २ अर्ब ३९ करोडको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले सोमबार उच्च अदालत तुलसीपुरमा उनीहरुविरुद्ध मुद्दा दायर...
खेत निर्माण गर्ने क्रममा झडप, २ जना गम्भीर घाइते
नेपाल फ्ल्यास
असोज २७, २०७७
बझाङ । बित्थडचिर गाउँपालिका ६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बित्थडचिर६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन् । उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका...
बेलायत सरकारले लकडाउनबारे नयाँ प्रतिबन्ध घोषणा
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं ।बेलायत सरकारले लकडाउनसम्बन्धी नयाँ प्रतिबन्ध घोषणा गरेको छ । पछिलो समय लिभरपुललगायतका इंग्ल्यान्डका विभिन्न सहरमा कोरोना संक्रमण तीव्र रुपले बढेसँगै सोमबार ब्रिटिस संसद् हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च...
फेरि घट्छ विद्युत महसुल : ऊर्जामन्त्री
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक मंगलबार बिहान बसेको छ । भदौ १९ गतेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र...
बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोराना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
बुटवल ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोराना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालका अनुसार उपचारको क्रममाबुटवल उपमहानगरपालिका३ का ७२ वर्षीय पुरुषको मंगलबारमृत्यु भएको हो । स्वास्थ्यमा ज्वरो आउनुका साथै श्वासप्रश्वास आएपछिअसोज २ गते अस्पतालभर्ना भएका उनमा सोही दिन कोरोना...
आलु जोन क्षेत्रमै आलुको सङ्कट
नेपाल फ्ल्यास
असोज २७, २०७७
बागलुङ । बागलुङमा यसपटक आलुको जोनको रुपमा पहिचान गरिएका ठाउँमा नै उत्पादनमा भारी ह्रास आए पछि स्थानीय कृषक चिन्तित छन् । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर...
«
1
...
175
...
350
351
352
353
354
355
356
357
358
...
545
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय