बैशाख २५, २०८१, मंगलबार
               

बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोराना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोराना संक्रमितको मृत्यु भएको छ ।  सो अस्पतालका अनुसार उपचारको क्रममा बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

स्वास्थ्यमा ज्वरो आउनुका साथै श्वासप्रश्वास आएपछि असोज २ गते अस्पताल भर्ना भएका उनमा  सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात् उनलाई सघनकक्षमा उपचार गरिएको थियो । उनी ज्वरो र श्वासप्रश्वासका अलवा उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी थिए ।


कस्तो लाग्यो ?

यो पनि