मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बुटवल
रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
रुपन्देही । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममाबुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा बुटवल उपमहानगरपालिका८का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई सो अस्पताल भर्ना भएकै दिन सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतामा...
प्रसूति गराउन अस्पताल भर्ना भएकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
बुटवल । सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी गुल्मीमदाने गाउँपालिका-३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ती महिलाको मृत्यु भएको हो । महिलाको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको भन्दैमृतकका आफन्तले शव बुझेका छैनन्...
बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोराना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
बुटवल ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोराना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालका अनुसार उपचारको क्रममाबुटवल उपमहानगरपालिका३ का ७२ वर्षीय पुरुषको मंगलबारमृत्यु भएको हो । स्वास्थ्यमा ज्वरो आउनुका साथै श्वासप्रश्वास आएपछिअसोज २ गते अस्पतालभर्ना भएका उनमा सोही दिन कोरोना...
प्रदेश-५ संसदमा कुर्सी तोडफोड (लाइभ)
नेपाल फ्ल्यास
असोज १९, २०७७
बुटवल ।प्रदेश-५को संसदमा कुर्सी तोडफोड भएको छ ।कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिएसँगै विपक्षी दलका सांसदले कुर्सी तोडफोड गरेका हुन् । मन्त्री केसी रोष्टमतर्फ अगाडि...
बुटवललाई वित्तीय राजधानी बनाउने मुख्यमन्त्री पोखरेलको आश्वासन
नेपाल फ्ल्यास
असोज १९, २०७७
बुटवल ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने बताएका छन् । दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएसँगै सत्तारुढ दलकै सांसदले पदबाट राजीनामा, असन्तुष्टि...
बुटवल कोरोना विशेष अस्पतालमा थप एकजना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
बुटवल ।बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो चार बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए । मिर्गौलाका रोगीसमेत रहेका उनको...
कोरोनामुक्त भएकाहरुलाई सम्मान
नेपाल फ्ल्यास
भदौ २७, २०७७
बुटवल ।बुटवलमा होम आइसोलेसनमा बसीसङ्क्रमणमुक्त भएकाहरुलाई सम्मान गर्ने गरिएको छ । भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनियर विकेक भुसाल, उनको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले पुष्पगुच्छा प्रदान...
अभिभावक कुटपिट गर्ने प्रिन्सिपलमाथि अंगभंगसम्बन्धी मुद्दा दर्ता
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बुटवल । निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा अभिभावकमाथि कुटपिट गरी अंगभंग बनाउने प्रिन्सिपलमाथिकुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार फी नतिरेको निहुँमा अभिभावकमाथि कुटपिट गर्ने प्रिन्सिपल दीपक कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी...
बुटवलमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बुटवल। बुटवलको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।सो अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार भेन्टिलेलटरमा राखेरउपचार गर्दागर्दैउनको मृत्युभएको हो ।...
होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७७
बुटवल ।होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका-५ की ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलेकोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकीउनकोमृत्यु भएको बताए ।उनमाभदौ ११ गते...
एकैदिन बुटवलमा डाक्टरसहित ३५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बुटवल । बुटवलमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर...
बुटवलमा कार्यरत तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं।बुटवलमा तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा बसेका उनीहरुमा सोमबारपीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको राखिएको...
बुटवलमा पनि एक सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण सुरु
नेपाल फ्ल्यास
चैत ०७, २०७६
सरकारले कोरोना भित्रिन नदिनका लागि एक पछि अर्को गर्दै कडाइ गइरहेका बेला अस्थायी अस्पिटल बन्ने क्रमले पनि निरन्तरता पाएको छ । चितवनको भरतपुरमा ७२ घन्टाभित्र ७० शैय्याको हस्पिटल निर्माण कार्य सम्पन्न भएसँगै कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा एक सय...
दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
दाँतको उपचार गराउन सद्दे गएकी एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्युसँगै भैरहवा युनिभर्सल मेडिकल कलेजमा तनावको अवस्था सिर्जना भएको छ । नवलपरासी बर्दघाट नगरपालिका२ बाट दाँतको उपचारका लागि गएकी यमकुमारी पुनको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय