बैशाख २४, २०८१, सोमबार
               

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

बुटवल । होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ की ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनको मृत्यु भएको बताए ।उनमा भदौ ११ गते कोरोना कोरोना पुष्टि भएको थियो । 

महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवा भीम अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि