बैशाख २५, २०८१, मंगलबार
               

एकैदिन बुटवलमा डाक्टरसहित ३५ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

बुटवल । बुटवलमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा एकैदिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न तथा अस्पताललाई सेनेटाइज गरी सुरक्षित बनाउन निर्देशन दिइएको छ । 


कस्तो लाग्यो ?

यो पनि