असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
झापामा खैरो हिरोइनसहित दुई जना समातिए
नेपाल फ्ल्यास
फागुन २२, २०७६
झापाको मेचीनगर६ भन्सार मुलगेट अगाडिबाट लागुपदार्थसहित दुई जना प्रक्राउ गरेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका४ का २७ वर्षीय निशान राई र झापा दमक१ का २४ वर्षीय रोशन पोद्दार रहेका छन्। बिहीबार अपराह्न करिब ३ बजे को ९ प...
भोजपुर क्याम्पसमा पाठनपाठन सुचालु गर्न विद्यार्थीकाे माग
नेपाल फ्ल्यास
फागुन २२, २०७६
शिक्षकको आन्दोलनको कारण एक सातादेखि बन्द भएको भोजपुर क्याम्पसको पाठनपाठन सञ्चालन गर्न विद्यार्थीले माग गरेका छन् । पठनपाठन सञ्चालनको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले प्रेस विज्ञप्ति जारी गरेको छ भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटी भोजपुरले ध्यानकार्षण...
चट्याङ लागेर १ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन २२, २०७६
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका२ सिर्मागाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार६० वर्षीया जसुदेवी ओलीकाे मृत्यु भएकाे हाे । बुधबार राति करिब साढे ६बजेको समयमा घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ...
अवैध भारतीय नोटसहित काठमाडौं आउँदै गरेका युवा पक्राउ
नेपाल फ्ल्यास
फागुन २२, २०७६
इलाका प्रहरी कार्यालय भैंसेबाट खटिएको प्रहरी टोलीले अवैध भारतीय नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर १ भैंसेबाट भारत बिहारको मोतिहारी ग्राम किसमपुर थाना पिपराकोठी बस्ने २४ वर्षीय निरज कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...
काठमाडौंको सरुवारोग हस्पिटलबाट फरार कोरोना भाइरस संक्रमित पक्रन विराटनगरमा प्रहरी परिचालन
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौंको शुक्रराज शास्त्री सरुवारोग हस्पिटलबाट कोरोना भाइरस संक्रमित व्यक्ति पक्रन विराटनगरमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेकाले उनलाई नियन्त्रणमा लिन मोरङमा प्रहरी परिचालन गरिएको जनाइएको छ । सुनसरीको इटहरी घर...
आगलागीमा घर जलेर नष्ट
नेपाल फ्ल्यास
फागुन २२, २०७६
मोरङ । मोरङको बेलबारी ११ भागमारीमा एक घरमा आगलागीभएको छ । बिहीबार बिहान नरबहादुर तामाङको घरमा आगलागीहुँदा आठ लाख मूल्यबराबरका क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । टिनको छानो भएको घरमा ग्याँस लिक भएर आगलागीभएको हुन सक्ने प्रहरीले...
बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
रासस
फागुन २२, २०७६
सुुक्खा पहिराको कारण अवरुद्ध बनेको बेनीजोमसोम सडक तीन दिनपछि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने धैकु खोलानजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनीजोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध...
मास्कमा कालोबजारी, १० रुपैयाँ पर्ने माक्सलाई ५० रुपैयाँ
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्राससँगै बजारमा मास्कको कालोबजारी सुरु भएको छ । कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्क मात्र नभर्इ नेपालमै उत्पादन हुँदै आएको सर्जिकल मास्कमा समेत कालोबजारी सुरु भएको हो । नेपालमा करिब ७५ प्रतिशत मास्क...
८० भन्दा बढी देशमा फैलियो कोरोना भाइरस, सतर्क यसरी रहने
नेपाल फ्ल्यास
फागुन २२, २०७६
विश्व स्वास्थ्य संगठनले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा कोरोना भाइरसको संक्रमण फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । विश्वमा कोरोना...
बढी मूल्यमा मास्क बेचे कारबाही हुने
नेपाल फ्ल्यास
फागुन २२, २०७६
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले मास्क बढी मूल्यमा बेचेको पाइए कारबाही गर्ने बताए । साथै उनले उनले मास्क बढी मूल्यमा बेचेको थाहा पाए वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन पनि आग्रह गरेका...
ठूला कार्यक्रम नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति निकालेर होलीलगायत ठूला कार्यक्रम नगर्न आग्रह गरेको छ । कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होलीलगायत) कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि सबैमा...
आइजीको आडमा रासन घोटाला !
नेपाल फ्ल्यास
फागुन २२, २०७६
ललितपुर । रासन घोटाला प्रकरणमा दोषी देखिए पनि सशस्त्र प्रहरी बल दक्षिणकाली गणका गणपति एसपी सुरेशकुमार श्रेष्ठलाई अझै कारवाही भएको छैन । उनलाई कारबाही गर्नुको सट्टा सशस्त्र प्रहरीको नेतृत्वको आडमा अनुसन्धान प्रतिवेदन नै लुकाइएको तथ्यउजागर भएको छ । सशस्त्र प्रहरी...
तीन ठाउँमा प्रहरी चौकी स्थापना
रासस
फागुन २२, २०७६
जिल्लाका तीन स्थानमा स्थायी प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार जिल्लाका तीन स्थानमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली...
लैङ्गिक हिंसा अन्त गर्न सचेतनामूलक अभियान आवश्यक : मुख्यमन्त्री लालबाबु
रासस
फागुन २२, २०७६
काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताएका छन् । सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा अन्तका...
भरतपुर विमानस्थलमा 'हेल्थ डेस्क'
रासस
फागुन २२, २०७६
चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि...
स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु
रासस
फागुन २२, २०७६
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले...
काठमाडौं आइपुगिन् विश्व सुन्दरी
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । मिस वर्ल्ड २०१९ विजेता टोनीएन सिंह (जमैका) नेपाल आइपुगेकी छन् । टोनी विहिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।विश्व सुन्दरीलाई स्वागत गर्न मिस नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ विमानस्थनल पुगेकी थिइन् । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको...
मन्त्री सवार विमान काठामाडौंमा आपतकालीन अवतरण
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्याल सवार यति एअरलाईन्सको विमान काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण भएको छ । आज बिहान ८ः४५ बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान प्राविधिक कारणले गन्तव्यसम्म नपुग्दै पुनः काठमाडौं विमानस्थलमा आपतकालीन अवतरण भएको...
बस र ट्रक ठक्करबाट नौ जना घाइते
रासस
फागुन २२, २०७६
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ...
अज्ञात समूहद्वारा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएको गाडीमा आगजनी
रासस
फागुन २२, २०७६
बुटवल । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गए राति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।...
«
1
...
348
...
695
696
697
698
699
700
701
702
703
...
718
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय