मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गण्डकी प्रदेशमा संक्रमितको संख्या साढे ५ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका...
कैलाली असई घटना प्रकरणमा संलग्न भएको आशंकामा ११ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकास्पद व्यक्तिपक्राउ परेका छन् । प्रहरीले सोक्षेत्रबाट सामान तस्करीमा संलग्न हुने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यलाई पक्राउ गरेको छ । यद्यपि पक्राउ...
पक्राउ पर्लान् त क्यासिनो किङ ‘बले’ ?
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । अहिले इन्टरनेटमा बले शब्द सर्च गर्ने हो भने हास्य कलाकार सागर लम्साल बलेसँग सम्बन्धित फोटो तथा विवरणहरू अग्रपंतिमा देखा पर्छ । क्यासिनो किङको रूपमा रहेका गुन्डा नाइके बलराम सापकोटा उर्फ बले खासै देखिँदैन । तर आधा दशक अघिसम्मको...
कैदीलाई सांसदको खसी उपहार
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले ओखलढुङ्गाका कैदीबन्दीलाई खसी उपहार दिएका छन्। दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गरेका हुन् । विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे तापनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा...
३ बालिकालाई बलात्कार गर्ने पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
तनहुँ । १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया ३ जना बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पुर्कोटबाट खटिएको टोलीले...
पूर्वमन्त्री यादवको निधन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
सप्तरी । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आइतबार निधन भएको छ । महादेवा गाउँपालिका३ बथनाहा निवासी पूर्वमन्त्री डा। यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजय यादवले जानकारी दिए । काठमाडौंमा बसोबास गर्दै आएका...
धरानकी एक सङ्क्रमितको होम आइसोलेसनमा मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेसनमा बसिरहेकी थिइन् । शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना...
सार्वजनिक बस चढ्दा फेस सिल्डको प्रयोग गर्न यातायात व्यवस्था विभागको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।यातायात व्यवस्था विभागले यात्रुलाई बस चढ्नुअघि फेस सिल्डको प्रयोग गर्नआग्रह गरेको छ । सार्जनिक गाडीमा पूर्ण सिट क्षमतामा यात्रु चढाउन पाउने सरकारको निर्णयसँगै सामाजिक दूरी कायम हुन नसक्ने सम्भावनालई मध्यनजर गर्दैयातायातविभागले आइतबार एक सूचनामार्फत यस्तो आग्रह गरेको हो ।...
घरमै रहेका कोरोना सङ्क्रमितले पाएनन् अक्सिजन
श्यामसुन्दर पुडासैनी
कात्तिक ०२, २०७७
शनिबार काठमाडौं हाँडीगाउँका लक्ष्मण शर्मा मेडिकल अक्सिजन लिनकालागिचाबहिलस्थित ओम अस्पतालपछाडि डिलरमा गए । तर, अभाव भएको भन्दै डिलरवालाले उनलाई सिलिन्डर दिन मानेनन् ।डिलरमा केही थान ठुला र साना मेडिकल अक्सिजन भए पनि डिलरवालाले उनलाई यी तपुराना ग्राहककालागि स्टक भएको भन्दै...
रौतहटका एक दम्पतीमाथि धारिलो हतियारले आक्रमण
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
रौतहट । मौलापुर नगरपालिका-५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानकोछेउ र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ । उनीहरुलाई उपचारका लागि...
भेरी अस्पताल नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
बाँके ।बाँकेको भेरी अस्पताल नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके बर्दियाकाे ठाकुरबाबा६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । कलेजोको उपचारका लागि कोहलपुर ल्याइएका कोरोना परीक्षण गराउँदा उनमा असोज ६ गते...
कैलाली गस्तीमा खटिएका असई मृत अवस्थामा फेला हवल्दर बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
कैलाली । गस्तीमा खटिएका एक असईको हत्या भएको छ । साथै उनीसँगै रहेका एक हवल्दर भनेबेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परेको छ भने उनीसँगै रहेका हवल्दार रामबहादुर साउद भने...
लागूऔषध ब्राउनसुगरसहित सप्तरीबाट दुईजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।शनिबार प्रहरीले सप्तरीबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवास्थित भित्री सडकमा महदेवा गाउँबाट महुलीतर्फ स ७ प १८६५ नम्बरको मोटरसाइकलमा लागूऔषध ब्राउनसुगर लिएर आउँदै भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सप्तरीबाट...
राजधानीमा साँघुरो कार्यालय, करदातालाई सास्ती
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका करदातालाई सहज हुने गरी गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा खोलिएको आन्तरिक राजश्व कार्यालयमा स्थान अभावका कारण करदाताले सास्ती भोग्नुपरेको छ । यस क्षेत्रका काठमाडौं महानगरपालिका ६ गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ देखि ६ सम्म र...
जाजरकोट–रुकुमपश्चिममा जात्रा र मेला लगाउन रोक
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
जाजरकोट । कोरोना संक्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरी नगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो निर्णय गरेको हो भने रुकुमपश्चिमले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा...
उदयपुरमा स्कार्पियो जीप दुर्घटना, पाँचजनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । गएराती उदयपुरमा स्कार्पियो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।जिल्लास्थित कटारीमा भएको उक्त स्कोर्पियो दुर्घटनामा ५ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा...
लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल...
खोलाले बगाएर ७ वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
गलकोट । बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले (आज) आइतबार देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि प्रदेश र जिल्लाहरुमा प्रतिकुल मौसममा फेरबदल भएको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका...
उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आफ्ना अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन वटै जिल्लामा कोरोना संक्रमितको संख्या बढ्नुका साथै तीनवटै प्रशासन कार्यालयका कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि...
«
1
...
172
...
344
345
346
347
348
349
350
351
352
...
542
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय