बैशाख ३१, २०८१, सोमबार
               

कैलाली गस्तीमा खटिएका असई मृत अवस्थामा फेला हवल्दर बेपत्ता

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

कैलाली । गस्तीमा खटिएका एक असईको हत्या भएको छ । साथै उनीसँगै रहेका एक हवल्दर भने  बेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परेको छ भने उनीसँगै रहेका हवल्दार रामबहादुर साउद  भने सम्पर्कविहीन छन् । 

असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि