मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो देखियो आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको बताएको छ ।महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको छ भने बाँकी भेगको मौसम सामान्तया सफा रहेको छ । महाशाखाले जारी...
कोरोना न्यूनिकरण अभियानमा सहयोगका लागि मन्त्रालयले बोलाएकाे: डा. पुन
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्जालमा प्रकाशित/प्रसारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। डा पुनले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई अस्पतालको काममा बाधा नपुग्ने गरी कोभिड१९ को मन्त्रालयले सञ्चालन...
लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ सुरु
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आजदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । कोभिड१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले...
मजदुरले ज्याला नपाएपछि घर नगई पुलमुनि बस्न बाध्य
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने काडमाडौंमै बस्न बाध्य छन्। उनीजस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दासमस्यै नभएर काठमाडौं बसेकाभने होइन । काम गरिरहेको कम्पनीले झण्डै ६महिना पहिलेदेखिको...
आइतबारदेखि कोरोना भाइरस बीमालेख सुरु
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिकसुरुवात गरेका हुन्। अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा...
शेरबहादुर पुनलाई स्पष्टिकरण सोधिएकाे छैन : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टिकरण नसोधिएको बताए। मन्त्रालयले डा. पुनलाई...
सीमा क्षेत्रको स्थलगत निरीक्षण
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
रुपन्देहीको सीमावर्ती क्षेत्रमा जनप्रतिनिधिले पैदलै हिँडेर सीमा निरीक्षण गरेका छन् । जिल्ला स्थित सुरक्षाका अधिकारीसहित पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर १ का संघीय सांसद छविलाल विश्वकर्मासहितको टोलीले आज अपराह्न रोहिणी गाउँपालिकाको सीमावर्ती क्षेत्रको निरीक्षण गरेको हो । सीमाको निरीक्षणपछि सोही...
सडकमा पैसा छर्ने महिलाको पिसिआर नतिजा ‘नेगेटिभ’
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
जनकपुर ।जनकपुरधाम उपमहानगरपालिका५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम नेगेटिभ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो । प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय...
माथिल्लो तामाकोशीको काम युद्धस्तरमा: ६५० जना मजदुर आयोजनास्थलमा कार्यरत
रासस
बैशाख ०७, २०७७
काठमाडौं । सरकारले कोरोनाको कहर रोक्नका लागि लकडाउन गरेको छ । नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको...
रोकियो जोखिमपूर्ण पैदलयात्रा: गाडी खोजेर पठाउने काम हुँदै
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
लामो लकडाउनका कारण केही दिनअघिसम्म काखमा बच्चा र पिठ्यूँमा भारी बोकेर पैदलै गन्तव्य तय गर्ने नागरिकको लावालस्कर थियो । बच्चा नहुनेहरू भारी र पोकापुन्तुराका साथ लामो दूरीको जोखिमपूर्ण र अनिश्चित यात्रामा निस्किएका भेटिन्थे । उनीहरूको खाने, बस्नेको ठेगान थिएन ।...
सरकारले बनाइदिएका घर छोडेर राउटे फेरि जंगल पसे
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
डडेल्धुरा ।डडेल्धुराको परशुराम नगरपालिका १२ आमपानी गाउँमा घर बनाएर बस्न थालेका राउटेमा जंगल मोह फेरि बढ्न थालेको छ । विगत वर्षमा जंगलमा बस्दै आएका राउटे जाति नेपाल सरकारले बनाइदिएका घरमा बस्दै आए पनि खाद्यान्न अभाव हुन थालेपछि तरुल, गिठा खाएर...
नेपालका कोरोना संक्रमितलाई दुई साताभित्रै लक्षण किन देखिएन ?
श्यामसुन्दर पुडासैनी
बैशाख ०७, २०७७
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) स्वयंले एकदेखि १४ दिनको बीचमा कोरोना भाइरस संक्रमणको लक्षण देखा पर्छ भनेको छ । अधिकांशको हकमा यो अवधि पाँच दिनको हुन्छ । यो मान्यतालाई विश्वभरले अपनाउँदै क्वारेन्टाइन अवधि यसै अनुसार तय गरिएको छ । तर नेपालमा...
समस्यामा परेका मजदुरकाे उद्धार
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडाैं । पोखराबाट हिँडेरै बागलुङ हुँदै रोल्पा जान लागेका १४ मजदुरको उद्धार गरिएको छ । लकडाउन लम्बिँदै जान लाग्दा मजदुर भोकै पर्न थालेपछि नेपालका अधिकांश मजदुर हिँडैरै घर जान थालेपछि उनीहरुको उद्धार गरिएको हो । कोभिड१९ को जोखिम हुन नदिन...
लकडाउनका बेला विवाह गर्नेहरुलाई ससर्त अनुमति
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडाैं । कन्चनपुर जिल्ला प्रशासनल कार्यालयले लकडाउनकाे अवधिमाजिल्लामा हुने विवाहलाई ससर्त अनुमति दिने भएको छ । तर, विवाहका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्नुपर्ने, प्रहरीसँग समन्वय गर्नुपर्ने, बेहुला, बेहुली, पण्डित र...
काठमाडौंमा विदेशबाट आएकाहरुको र्यापिड टेष्ट सुरु
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले...
सांसद आलेद्वारा विद्यार्थीलाई राहत वितरण
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
डोटीबाट निर्वाचित सङ्घीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डोटी इन्चार्ज प्रेमबहादुर आलेले लकडाउनका कारण पीडित विद्यार्थीलाई राहत वितरण गरेका छन् । उनले कैलालीको धनगढीमा डेरा गरी अध्ययनरत विद्यार्थीलाई खाद्य सामग्री सहयोग गरेका हुन् । झन्डै महिनादिनदेखिको लकडाउनका कारण...
कोरोनाबारे अफवाह फैलाउने एक युवक पक्राउ
रासस
बैशाख ०७, २०७७
मंगलबारे । इलाममा कोरोना भाइरसका संक्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका५ बरबोटेमा कोरोना भाइरसका संक्रमित...
राहत सामग्री लुट्ने पाँच पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमा देशभर लगाइएको लकडाउनको समयमा समस्यामा परेका सर्वसाधारणलाई वितरण गर्न लागिएको राहत सामग्री लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गर्ने पाँच जनालाई प्रहरीले...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।यसैगरी, हाल देशको पश्चिमी र पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख छ...
पौडी खेल्न गएका दुई बालबालिका डुबेर बेपत्ता
रासस
बैशाख ०७, २०७७
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र...
«
1
...
321
...
642
643
644
645
646
647
648
649
650
...
691
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय