मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तिब्र
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन् । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो । ३ हजार ५०...
बालिका बलात्कार आरोपित पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
सप्तरी ।बाह्र् वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार...
समूहमा गरिने पूजा र प्रार्थना नगर्न मन्त्रालयको अपिल
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । सरकारले समूहमा गरिनेपूजा र प्रार्थना नगर्न अपिलगरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले समूहमा नमाज नपढ्ने र भोज नगर्ने विषयमा मुस्लिम आयोगसँग पनि छलफल भएको बताएका छन् । मुस्लिम समुदायको प्रमुख चाड रमजान अप्रिल...
मजदुरको शव गाड्नेमाथि अनुसन्धान सुरु
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले मजदुरको शव गाड्ने उद्योग मालिक अनिफ नदाफ र अजिम मन्सुरीलाई नियन्त्रणमा लिई घट्नाबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले भने, हामीले यो जानकारी पाएपछि मृतकलाई गाडिएको...
गाउँपालिकाद्वारा उद्धार
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
पर्सा । बन्दिपुर गाउँपालिकाले कोभिड१९को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि समस्यामा परेका इँटाभट्टामा काम गर्न २५ जना मजदूरलाई घर पुर्याउन सहयोग गरेको छ । पर्साका ठोरीका ती मजदूरलाई यातायातको साधन व्यवस्था गरी घर पुर्याउन सहयोग गरेको गाउँपालिकाले जनाएको छ...
मानवाधिकारकर्मीद्वारा क्वारेन्टाइन अनुगमन
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
दाङ । मानवअधिकार प्रतिष्ठान दाङले आज स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन तथा सडक अनुगमन गरेको छ । अनुगमनका क्रममा लकडाउनका समयमा पैदल फर्किँदै गरेका यात्रुको अवस्था दयनीय रहेको पाइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष शालिराम वलीले बताए । कोभिड१९ को संक्रमण फैलिन...
कुहिएको दाल-चामल बाँडेको आरोपमा कलैयाका मेयर प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
बारा। विपन्न परिवारलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिका प्रमुख (मेयर) राजेश रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो । उपमहानगरपालिका प्रमुख रायले राहतका...
प्रेमीसँग मिलेर देवरको हत्या, सगिरा खातुन कारागार चलान
रासस
बैशाख ०९, २०७७
बर्दिवास । महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेका थिए । परपुरुषसँगको अवैध सम्बन्ध देखेपछि भाउजुले प्रेमीसँग...
गोरखामा १६ वर्षीया किशोरी बलात्कृत
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
गोरखा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेका सिर्मलले...
गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको त्रासका कारण गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्ने बताए । प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पौडेलले भारत तथा अन्य देशबाट समेत रोजगारी गुमाएर फर्कनसक्ने लाखौँ युवाबारे ध्यान दिन...
अनामनगरको भाटभटेनी बन्द
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका भने खुलै थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द...
कोरोना जितेकी प्रसिद्धिको संस्मरण: केहीले मलाई मार्ने धम्की समेत दिए
प्रसिद्धि श्रेष्ठ
बैशाख ०९, २०७७
काठमाडौं ।नेपालकी प्रथम कोरोना संक्रमित (नेपाली युवती) प्रसिद्धि श्रेष्ठको संस्मरण फ्रान्सको एक अनलाइनले प्रकाशित गरेको छ । https://www.ledragondechaine.com मा अंग्रेजी भाषामा छापिएको प्रसिद्धिको संस्मरणलाई यहाँ नेपाली भाषामा अनुवाद गरिएको छ । १७ मार्चमा लाम र म दोहास्थित हम्माद इन्टरनेशनल एयरपोर्टसम्म...
काठ काट्ने चार जना पक्राउ
रासस
बैशाख ०९, २०७७
तुलसीपुर । राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल...
चट्याङबाट दुईको मृत्यु, सात घाइते
रासस
बैशाख ०९, २०७७
धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा...
विद्युत् सर्टबाट धादिङमा आगलागी, दुईको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । सोमबार राति धादिङ जिल्लाको थाक्रेमा विद्युत्सर्टबाट आगलागी भएको छ । उक्त घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत् प्रसारण लाइन ट्रान्समिटरमा आगो लागेर दुईको...
देशभर चट्याङसहित असिना पानी, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। महाशाखाले हाल देशको अधिकांश स्थानमा सामान्य बदली भइरहेको र केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ र...
१७ हजार लिटर अवैध मदिरा नष्ट
रासस
बैशाख ०९, २०७७
महोत्तरी । कोरोना भाइरसको सन्त्रास छल्न जारी लकडाउनकै बीच प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट अभियान चलाएको छ । लकडाउनकै बेला भट्टीमा जमघट बढ्दै जाँदा प्रहरीले सोमबार साँझ जिल्लाको भङ्गाहा७ मेघनाथगोरहन्नामा १७ हजार लिटर अवैध मदिरा र चारवटा भट्टी नष्ट...
पसलमा आगलागी हुँदा बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
पाल्पा । चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ । आगलागीमा परी व्यवसायी पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समिरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।...
१२ जना डिआइजीलाई दर्ज्यानी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
१० जना डिआइजीलाईदर्ज्यानी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा हुनु भएका १० प्रहरी अधिकृतलाई आज दर्ज्यानीचिन्ह प्रदान गरिएको छ । नेपाल सरकारमन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार बढुवा भएका उनीहरूलाईआज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी...
लकडाउनले विश्व सम्पदाको पुनर्निर्माण ठप्प
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । लकडाउनका कारण काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुनर्निर्माण रोकिएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गत चैत ११ गतेबाट जारी गरिएको लकडाउनका कारण सम्पदाहरुको पुनर्निर्माणको काम रोकिएको हो । भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पूर्ननिर्माणमा...
«
1
...
320
...
640
641
642
643
644
645
646
647
648
...
690
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय