जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना आशंका गरिएका दुई जना नर्सको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । कोरोनाको आशंकामा मंगलबार टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना नर्सको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । टेकु अस्पतालका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुई जना नर्सको बुधबार पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। उनीहरू दुवै जनाको पिसिआर...
चार बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन् । ती दुवै छिमेकी हुन् । अभियुक्तको नाम प्रहरीले गोप्य राखेको...
लकडाउनमा चोरी गर्ने पक्राउ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
कैलाली । लकडाउनको मौका छोपेर पसलबाट चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा कैलालीको गौरी गंगा नगरपालीका १० भगतपुरका २० वर्षीय केशव चौधरी पक्राउ परेका हुन् । उनले चैत २० गते कैलारी गाउँपालिका ८ को पृथ्वीपुर...
तब्लिक जमातीहरुलाई मुस्लिम संघको यस्तो अपिल
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । मुस्लिम संघ नेपालले तब्लिक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहको सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो ।...
कोरोना संक्रमित धादिङका युवक आज डिस्चार्ज हुँदै
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्। युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्न लागेको हो । यही...
रौतहटमा छोराछोरीसँगै आमाले गरिन् विष सेवन
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
रौतहट । रौतहटको मौलापुरमा छोराछोरीसँगै एक आमाले विष सेवन गरेकी छिन् । विष सेवनबाट आमा र छोरीको मृत्यु भैइसकेको छ । छोराको उपचार भइरहेको छ । मौलापुर नगरपालिका १ का रामलाल महतो कोइरीका ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी...
वडाध्यक्षमाथि कुटपिट
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
जाजरकोट । जुनिचाँदे गाउँपालिका२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएका सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात...
जस नपाउने जनप्रतिनिधि: आउने गर्छ धम्की, कतिले बेच्छन् राहत सामग्री
श्यामसुन्दर पुडासैनी
बैशाख १०, २०७७
वनस्थलीमा एक परिवार २५ हजार रुपैयाँ भाडा तिरेर फ्ल्याटमा बस्ने गर्छन् । छोरा, छोरी महँगो स्कुलमा पढ्ने गर्छन् । ती परिवारले वडा अध्यक्षसँग फोन गरी घरमै राहत ल्याइदिन आग्रह गरे । वडाध्यक्षले कार्यालयमा आउन आग्रह गरे । तर राहत माग्नेले...
लकडाउनमा कुटिए प्रहरी
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
सर्लाही । लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि...
१९ एसपी एसएसपीमा बढुवा सिफारिस
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाल प्रहरीको जनपथतर्फ १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको बैठकले उहाँहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली...
१२ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
रसुवा । कोभिड१९ नियन्त्रणका लागि उत्तरी क्षेत्रको स्याफ्रुबेंसी र थाम्बुचेतमा स्थापित क्वारेन्टाइनमा १२ स्थानीय बासिन्दालाई राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार रसुवाबाट काठमाडौँलगायत विभिन्न स्थानमा बसोबास गरी हालै गृह जिल्ला फर्किएका बासिन्दालाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा...
प्रदेश ५ मा पनि देखियो एक व्यक्तिमा एन्टिबडी पोजिटिभ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
परासी । प्रदेश ५ मा पहिलोपटक र्यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा एक व्यक्तिको रिपोर्टमा (एन्टिबडी) पोजिटिभ देखिएको छ। पश्चिम नवलपरासी, बर्दघाटका ७८ वर्षीय वृद्धको रगत आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। प्रदेश ५ मा र्यापिड...
गुफामा बसेको २५ दिनपछि नेपालीसहित ६ पर्यटकको उद्धार
एजेन्सी
बैशाख १०, २०७७
बीबीसी । भारतमा अत्यावश्यक सेवा बाहेक आवतजावतमा प्रतिबन्ध लगाइएपछि गुफामा बसिरहेका ६ जना पर्यटकहरूलाई अधिकारीहरूले उद्धार गरेका छन्। त्यसमा चार जना पुरूष र दुई जना महिला छन्। उनीहरू खर्च लगभग सकिएपछि अलपत्र परेर उत्तरी भारतको ऋषिकेशमा रहेको गुफामा बसिरहेका थिए।...
काठमाडौंबाट दोलखा जाँदै गरेको बस दुर्घटना
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । आज बिहान काठमाडौंबाट दोलखा जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा मजदुर बरिब दर्जन जती घाइते भएको प्रहरीले जनाएको छ । राजधानीबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस आज बिहान रामेछापको मन्थली...
लकडाउनमा जसले इनार खने, गाउँलेले उडाएका थिए मजाक
एजेन्सी
बैशाख १०, २०७७
एजेन्सी । भारत महाराष्ट्रको वाशिम जिल्लाको कारखेडा गाउँका गजानन पकमोडे र उनी श्रीमती मजदुरी गर्ने गर्छन् । लकडाउनका कारण अहिले उनीहरुको काम ठप्प भएको छ । लकडाउनमा घरमै बस्न बाध्य उनीहरुले आफ्नो आगनमा इनार खने । सुरुमा गाउँलेहरुले उनीहरुको मजाक...
आज पनि देशभर चट्याङसहित वर्षा हुने
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।बुधबारको मौसम पूर्वानुमानको सूचना जारी गर्दै महाशाखाले अपरान्हपछि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको...
काठमाडौंका दुई जना नर्सको आरडिटी परीक्षणमा 'कोरोना आशंका'
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौंमा २ जना नर्सकाेआरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालकादुई जना नर्समा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको कारागार व्यवस्था विभागले जानकारी दिएकाे छ । उनीहरूलाई सोमबार नै टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। उनीहरूमा कोरोना संक्रमण...
कोरोना संक्रमितको संख्या ४२ पुग्यो
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडाैं । मंगलबार एकैदिनउदयपुरका थप ११आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा ११जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।...
चीनबाट स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुङ्गियो: सेना
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं ।कोभिड१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।...
काठमाडौंबाट बाहिरिनेको भीड (फोटो फिचर)
अमिर कट्टेल
बैशाख ०९, २०७७
काठमाडौं । स्थानीय निकायहरूले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरूलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडिबुटी क्षेत्रमा घरजानेको भीड लागेको छ । लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरू हिंडेरै घर जान थालेको र त्यसले थप...
«
1
...
320
...
639
640
641
642
643
644
645
646
647
...
690
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय