बैशाख २०, २०८१, बिहीबार
               

काठमाडौंबाट दोलखा जाँदै गरेको बस दुर्घटना

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान काठमाडौंबाट दोलखा जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा  मजदुर बरिब दर्जन जती घाइते भएको प्रहरीले जनाएको छ ।

राजधानीबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस आज बिहान रामेछापको मन्थली नगरपालिकामा दुर्घटना भएको थियो । उक्त बसमा सवरमध्ये तीन जना घाइतेको अवस्था मध्यम रहेको छ भने ३९ जना यात्रु सवार थिए ।
 


कस्तो लाग्यो ?

यो पनि