मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अमेरिकाको ग्रीन कार्ड र डीभी स्थगित, ट्रम्पले गरे हस्ताक्षर
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकहरूलाई बसोबासका लागि दिइने नयाँ ग्रीन कार्ड अहिलेका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। तर यसमा केही छुटको व्यवस्था पनि छ। ट्रम्पका अनुसार ग्रीन कार्ड दिने काम ६०...
कोरोना संक्रमणको पछिल्लो अवस्था (लाइभ)
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
अत्यावश्यक वस्तुको कृत्रिम अभाव
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
सिरहा । कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा सिरहा जिल्लाका व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । यहाँको लहानसहित गोलबजार, धनगढी, मिर्चैया, सदरमुकाम सिरहालगायतका बजारमा रहेका विशेषतः खाद्याय वस्तुका पसलले सामानको...
बन्दाबन्दीमा ११ बन्दी रिहा
रासस
बैशाख ११, २०७७
भक्तपुर । बन्दाबन्दीको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी...
मजदुरलाई गाडीमार्फत घर पठाइयो
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितरूपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार सुरु भएको छ । पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई सहजरूपमा घरसम्म...
मजदुरलाई गाडीबाट पठाइयो
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितरुपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार शुरु भएको छ । पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई...
अपाङ्ग छोरालाई आमाको माया
रासस
बैशाख ११, २०७७
पोखरा । बन्दाबन्दीका कारण विपन्न मजदुर त समस्यामा छन् नै अपाङ्गता भएका परिवारका लागि यो अभिसाप नै भएको छ । दैनिक मजदुरी गरी बिहानबेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण यतिखेर जटिल समस्या बनेको हो ।...
कालो बजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना
रासस
बैशाख ११, २०७७
तापक्रम मापन गर्ने यन्त्र इन्फ्रारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । ६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि...
सुदूरपश्चिममा भूकम्प
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । बुधबार राती १० सुदूरपश्चिममा भूकम्प गएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको बताइएको छ । बैतडीसहित बझाङ र डोटीमा बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलब ८ रेक्टरस्केल बराबरको भूकम्पीय धक्का धक्काको महसुस...
बलात्कार आरोपी ६ महिनापछि पक्राउ
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका२ घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका६ बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा ६ महिनादेखि फरार...
आज पनि चट्याङ र वर्षाको खतरा
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।पूर्वानुमानमा महाशाखाले देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । साथै, अहिले देशका पहाडी भूभागमा सामान्य र तराईका भूभागमा आंशिकदेखी सामान्य बदली रहेको...
आज आमाको मुख हेर्ने दिनको मेला स्थगित
रासस
बैशाख ११, २०७७
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद...
कोभिड १९ : कृषकले मल–बीउ पाएनन्
रासस
बैशाख ११, २०७७
लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न एक महिनादेखि लकडाउन गरेको छ । जसले...
पूर्वसचिव भीम उपाध्याय पक्राउ
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले केही बेर अघि पूर्वसचिव उपाध्यायलाई पक्राउ गरी अनुसन्धान ;'रु गरेको छ । उनीमाथि स्वास्थ्य सचिव यादव कोइरालालाई सामाजिक सञ्जालवाट गाली...
बुबा बितेको चार दिनसम्म नेपाल प्रवेशको अनुमति पाएनन्
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
बुबा बितेको चार दिनसम्म पनि बैतडीका तीन मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदुरका बुबा बितेका हुन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुबा बितेको चार दिन भए पनि...
विष सेवनबाट दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । रौतहटको मौलापुर नगरपालिका१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो...
कोरोना नियन्त्रणमा नेपालको प्रयास दक्षिण एसियाकै उदाहरणीय- भारतीय राजदूत
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोना भाइरस (कोभिड१९) नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एसियाका लागि उदाहरणीय रहेको बताएका छन् । भारत सरकारले सहयोग गरेका अत्यावश्यक औषधि हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड१९ नियन्त्रणका लागि नेपालको प्रयास उदाहरणीय रहेको बताएका...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (लाइभ हेर्नुहोस्)
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
भारतले सहयोगस्वरुप दियो २३ टन औषधि
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । भारतले नेपाललाई सहयोगस्वरुप १८ किसिमका२३ टन औषधि उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भारतीय राजदूत विनय क्वात्राले ओषधि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्। विश्वव्यापाी महामारीबाट प्रभावित बनेको यस्तो जोखिम र संकटपूर्ण अवस्थामा नेपालमा आवश्यक पर्ने...
शिक्षकलाई ‘भर्चुअल’ माध्यमबाट तालिम
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
म्याग्दी ।कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले भर्चुअल माध्यमबाट देशका विभिन्न ठाउँमा रहेका शिक्षकलाई सम्पर्कमा जोडेर प्रविधिमैत्री तालमि सञ्चालन...
«
1
...
319
...
638
639
640
641
642
643
644
645
646
...
689
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय