जेठ ०५, २०८१, शनिबार
               

सुदूरपश्चिममा भूकम्प

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार राती १० सुदूरपश्चिममा भूकम्प गएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

बैतडीसहित बझाङ र डोटीमा बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलब ८ रेक्टरस्केल बराबरको भूकम्पीय धक्का धक्काको महसुस गरिएको हो ।  उक्त भूकम्पको केन्द्र बझाङको सुनकुुडा आसपास भएको भूकम्प मापन केन्द्र सुर्खेतकाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि