मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बालबालिकाको ज्यान लिने चितुवा पासोमा
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
तनहुँ । बन्दीपुर गाउँपालिका४ स्थित लोहीपाखामा पासो बनाइ राखिएको खोरमा आज बिहान एक चितुवा फेला परेको छ । चितुवाबाट धेरै बालबालिकाको ज्यान गएपछि डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो । खोरमा परेको यो आठौँ चितुवा रहेको वन कार्यालयका...
राप्तीमा हामफालेर एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
चितवन । राप्ती नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका...
आरडिटी टेस्टः दिल्लीबाट फर्केका दुई नेपालीमा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर...
राप्तीमा हामफालेर एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
चितवन । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका...
नेपालको मस्जिदमा लुकेर बसेका १२ भारतीय नियन्त्रणमा
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि...
किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
कैलालीको गौरीगङ्गा नगरपालिका१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । नगरपालिका४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय...
बाजुरामा बाढीः १०० बाख्रा र चार गोरु बगाए
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
मार्तडी । बाजुराको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका७ बाँधुमा मङ्गलबार बिहानको अविरल वर्षाका कारण आएको हाउडी खोलाको बाढीले बगाएर तीन परिवारका १०० भन्दा बढी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिकाको७ बाँधुको हाउडी खोला नजिकै पालमुनि राखिएका...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। अहिले (बुधबार बिहान) देशको मध्य र पूर्वका अधिकांश भूभागमा र पश्विमीका केही भूभाग पू्र्ण बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना...
विदेशबाट फर्किएको ४२ दिनपछि 'कोरोना पोजेटिभ' !
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
धादिङ । धादिङकाेज्वालामुखी गाउॅँपालिका-३ का २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिकपरीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको छ । उनी गत फागुन २० मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछिथप परिक्षणका लागि उनलाई सदरमुकामस्थित आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय...
प्राधिकरणको सिस्टममा समस्या आएपछि देशभर आधा घण्टा विद्युत आपूर्ति बन्द
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सिस्टममा गडबढी भएपछि मंगलबार राति देशैभर विद्युत आपूर्ति अवरुद्ध भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा समस्या आएकोले केही समय विद्युत आपूर्ति रोकिएको जानकारी दिए । उनले स्यूचाटारस्थित प्राधिकरणको सब स्टेशनमा सिस्टममा सुधार गरेपछि...
काभ्रेमा र्यापिड टेस्टले दुई संक्रमित देखायो, स्वाब परीक्षण गरिने
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
बनेपा । र्यापिड किटबाट गरिएको परीक्षणका क्रममा काभ्रेमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । दुवै जना वैदेशिक रोजगारीबाट फर्किएका युवा हुन् । तीमध्ये एक जना दुबईबाट फर्किएका हुन् भने अर्का युवा भारतबाट । काभ्रे मण्डनदेउपुर नगरपालिका ३ का २३...
४ जना नक्कली बिरामी पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
सल्यान ।लकडाउनका बेला बिरामीको बहाना गरी एम्बुलेन्समार्फत यात्रा गर्ने ४ व्यक्तिलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरतर्फ आइरहेको एम्बुलेन्ससहित प्रहरीले ४ जना नक्कली बिरामीलाई सल्यानमा पक्राउ गरेको हो । अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२...
नयाँ वर्षमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
कैलाली । कैलालीमा एक किशोरीलाई सामूहिक बलाकार गरेकाे अभियोगमा४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ वर्षकै राति जिल्लाको गौरीगंगा नगरपालिका१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। आफन्तलाई भेटेर घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी...
नहरमा डुवेर बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
सुनसरी । सुनसरीको दुहवी नगरपालिका७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङग रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एवीआइ इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ वर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला...
कोरोनाबारे अफवाह फैलाउने दीपक पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
दाङ ।कोभिड१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी...
३४ जना भारतीय बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमकोन्यारोबडी जहाजले ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउँसो...
श्रीमान्काे हत्या गर्ने पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
आफ्नै श्रीमान्लाईखुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै...
चट्याङ लागेर तीन जना घाइते
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
बागलुङको काठेखोला गाउँपालिका७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते भएका छन् । रेशको कुँवरथरका ८८ वर्षीयलालबहादुर कुँवर, २४ वर्षीया पवित्रा कुँवर र उनका तीन वर्षीयछोरा घाइते भएका हुन् । घाइतेको धौलागिरी अञ्चल अस्पतालमा...
लकडाउन बेला अत्यावश्यक सामानको नाममा कोइला आयात
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । सरकारले लकडाउन लागु गरेपछि अत्यावश्यक सामान खरिद गर्ने नाममा चाँगुनारायण नगरपालिका रहेका इटाभट्टाहरूमा कोइला आयात गराएका छन् । चार दिनअघि करिब ४५ वटा गाडीमा कोइला आयात गरिएको स्थानीय बासिन्दाहरुले बताएका छन् । चैत ३० गते एउटा ट्रक कोटेश्वर...
कैदीबन्दीद्वारा गाँस काटेर राहत हस्तान्तरण
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
कञ्चनपुर कारागारमाजेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दीका कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तानरण गर्न खाद्यान्न उपलब्ध गराएका छन् । आफूलाई उपभोग गर्न प्राप्त हुने खाद्य सामाग्रीबाट जोगाएर कैदीबन्दीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा मार्फत् ६ क्वीन्टल चामल र...
«
1
...
324
...
648
649
650
651
652
653
654
655
656
...
694
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय