मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्यासित रुपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको कुनै...
कोरोनाको कहर: नयाँ वर्षमा इतिहासमै पहिलो पटक सुनसान पोखरा
रासस
बैशाख ०१, २०७७
माछापुच्छ्रेफेवातालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकै पो पोखरा नै रैछ कास्की । वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छे हिमालले डुबुल्की मार्ने फेवातालका साथै...
मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ वर्ष २०७७ का अवसरमासम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी गरिएको शुभकामना सन्देशमा उनले सिङ्गो विश्व कोरोना भाइरसको महामारीबाट...
लकडाउनको नाममा काठ तस्करी
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
कञ्चनपुर । कोरोना भारइस नियन्त्रणका लागि मुलुकभर लकडाउन भइरहँदा कञ्चनपुरमा भने वन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ । यहाँका निकुञ्ज तथा राष्ट्रिय वनमा लकडाउनको समयमा काठ तस्करीमा संलग्न व्यक्तिलाई काठसहित धमाधम पक्राउ गर्न थालिएको छ । यहाँको...
महामारी नसकिएसम्म प्रधानमन्त्रीले पारिश्रमिक नलिने
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड१९)को महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री...
नयाँ वर्षमा उपराष्ट्रपतिको यस्तो विश्वास
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताएका छन् । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी...
'संकटमा सँगै लड्न सकिन्छ'
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन् । नयाँ वर्ष विसं २०७७ का अवसरमा...
नयाँ वर्षमा राष्ट्रपति भण्डारीको यस्तो सन्देश
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा...
कोरोना नियन्त्रणमा सफलता मिल्ने प्रचण्डको विश्वास
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् । नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना...
नयाँ वर्ष २०७७ सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । मोसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य...
बागलुङमा र्यापिड टेस्ट गर्दा थप एक महिलाकाे रिपोर्ट शंकास्पद , थप परीक्षणका लागि पोखरा पठाइने
नेपाल फ्ल्यास
चैत ३०, २०७६
बाग्लुङ।बाग्लुङमा विदेशबाट फर्किएकाहरूको पहिचान गर्दै ८५८ जनाको र्यापिड टेस्ट एक महिलाको रिपोर्ट शंकास्पद (पोजेटिभ)देखिएपछिपुनः परीक्षणका लागि पोखरा पठाइएको छ । र्यापिड टेष्टका क्रममा शंकास्पद देखिएपछि महिलालाई काडेखोला गाउँपालिकाकाेक्वारेन्टिनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।स्वाब परिक्षणको रिपोर्ट...
छोराले गरे बुबाको हत्या
नेपाल फ्ल्यास
चैत ३०, २०७६
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी...
चार हजार ४६ विदेशी स्वदेश फिर्ता
नेपाल फ्ल्यास
चैत ३०, २०७६
देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन् । अध्यागमन विभागका अनुसार चैत १४ देखि २९...
२४ वटा अन्तर्राष्ट्रिय उडान
नेपाल फ्ल्यास
चैत ३०, २०७६
लकडाउनको अवधिमा कार्गोसहित २४ अन्तर्राष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले चैत १० देखि २९ गतेसम्म २४ अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिए । यीमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको...
आजदेखि भरि सिलिण्डर ग्यास बिक्री
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री सुरु भएको छ । निगमका अनुसार सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेका छन् ।...
करोडौंँको केरा बारीमै सड्दै
नेपाल फ्ल्यास
चैत ३०, २०७६
कैलाली । देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो । आफूहरूको करोडौंँ मूल्य पर्ने केरा बारीमा सड्न थालेको उनीहरूको गुनासो छ ।...
डुबेर एक विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७६
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ बाहुनीडाँडा खर्कबारीका १५ वर्षीय सविन राईको दुधकोसीमा डुबेर मृत्यु भएको छ । माछा मार्ने जाल थाप्नेक्रममा सोही जालमा बेरिएर नदीमा डुब्दा राईको मृत्यु भएको हो। आइतबार ओखलढुङ्गा र खोटाङको सिमाना पर्ने सोक्माटार जोड्ने...
५७ हजार बढीले लकडाउन उल्लंघन गरे
नेपाल फ्ल्यास
चैत ३०, २०७६
आज लक डाउन घोषणा भएको २० औं दिन पनि जारी रहेको छ ।चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लक डाउन आइतबार पनि जारी रहेको हो । शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार हालसम्म कूल ५७...
लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा ६ हजार सशस्त्र प्रहरी परिचालन
नेपाल फ्ल्यास
चैत ३०, २०७६
सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपालभारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै ६हजार जनशक्ति परिचालन गरेको छ...
«
1
...
325
...
650
651
652
653
654
655
656
657
658
...
695
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय