असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
तातोपानी नाकाबाट भित्रियो स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
चैत २७, २०७६
तीन महिनादेखि बन्द तातोपानी नाकाबाट कोभिड १९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनको खासाबाट बुधबार अपराह्न नेपाल भित्रिएका सामानमा १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनको हुबेई प्रान्तको वुहान शहरमा...
अत्यावश्यक सामान भन्दै मदिरा ढुवानी
नेपाल फ्ल्यास
चैत २७, २०७६
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको...
गोली हानी श्रीमतीको हत्या
नेपाल फ्ल्यास
चैत २७, २०७६
बाजुरा । बाजुरामा एक महिलाको गोली हानी हत्या भएको छ । गौमुल गाउँपालिका ४ निवासी ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको हो । सुन्तुलाई उनका श्रीमान ४० वर्षीय गोरख रोकायाले गोली हानी हत्या गरेको जिल्ला प्रहरी...
सर्वसाधारणलाई काठमाडौं बाहिर जान दिने सरकारको निर्णय
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं । सरकारले शुक्रबार र शनिबार सर्वसाधारणलाई काठमाडौं उपत्यका बाहिर जान दिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई काठमाडौं बाहिर जानदिइने भएको हो । तर, उपत्यका बाहिरबाट काठमाडौं आउन भने...
मृतावस्थामा युवक फेला
नेपाल फ्ल्यास
चैत २७, २०७६
प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् । स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए। झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज...
तीन महिनापछि खुल्यो तातोपानी नाका
रासस
चैत २७, २०७६
सिन्धुपाल्चोक । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड -१९ को जोखिम हुन नदिन नाकामा हेल्थ डेस्क सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी...
कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना
रासस
चैत २७, २०७६
कास्की । कास्कीकाेक्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक...
आजको मौसम, चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल देशका पूर्वी तराई भूभागका साथै मध्य भूभागमा आंशिक बदली रहेको छ। महाशाखाले बिहीबारको मौसम पूर्वानुमानमा उल्लेख गरेअनुसार दिउँसो देशको पूर्वी...
बलात्कारको आरोपमा एक पक्राउ
रासस
चैत २७, २०७६
कोहलपुर । बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर ११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक...
तारकेश्वरमा राहत
रासस
चैत २७, २०७६
तारकेश्वर । काठमाडौंको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण सुरु भएको छ । कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु गरेको हो । हाल समस्यामा...
मृत्यु भएको ११ दिनपछि शव बुझाइयो
नेपाल फ्ल्यास
चैत २६, २०७६
बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ । आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन् । उपचारमा लापरवाही भएको भन्दै परिवारले...
पक्राउ परेका १३ जना युवा क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत २६, २०७६
जिल्ला प्रहरी कार्यालय जुम्लाले प्यूठानबाट फर्केका १३ युवालाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको छ । प्रहरीले पक्राउ गरेका युवामा कालीकोटको तिलागुफा नगरपालिकाका चार, कालीकोटकै पलाँता गाउँपालिकाका पाँच र हिमा गाउँपालिका जुम्लाका चारजना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक लालबहादुर...
२४ घण्टामा ५ सय ७० जनाकाे परीक्षण
नेपाल फ्ल्यास
चैत २६, २०७६
सरकारले २४ घण्टाभित्र कोरोनाकाे नमूनापरीक्षण गरेकाे सबैकाे रिपोर्ट नेगेटिभ आएकाे जनाएकाे छ । मंगलबार नियमित पत्रकार सम्मेलनमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जनाएका हुन् । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा स्वावको...
आइतबारदेखि भरी ग्यास सिलिण्डर
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलोको सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै...
परीक्षणको क्षमता दोब्बर गर्न मेशिन थप हुँदै
नेपाल फ्ल्यास
चैत २६, २०७६
प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन...
विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भीर
नेपाल फ्ल्यास
चैत २६, २०७६
घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् मङ्गलबार दिउँसो सोनमा गाउँपालिका२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन्...
७७ जिल्लामा सिसिएमसी
नेपाल फ्ल्यास
चैत २६, २०७६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशभरि नै कोभिड१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर...
घरभाडा नलिने जनप्रतिनिधिको घोषणा
रासस
चैत २६, २०७६
बाँके । चन्दननाथ नगरपालिका९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छ । वडाध्यक्ष डाँगीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका४ गणेश चोक रहेको घर र चन्दननाथ नगरपालिका६ विजयनगरस्थित घर...
अस्पताल नजाने ५ चिकित्सकलाई जागिरबाट हटाइयो
नेपाल फ्ल्यास
चैत २६, २०७६
कोरोना भाइरस संक्रमणको डरले अस्पताल नजाने चिकित्सकलाईप्रदेश५ को सामाजिक विकास मन्त्रालयले जागिरबाट हटाएकाे छ। कोरोनाको महामारीको अवस्थामा अस्पतालमा गएर सेवा दिनुपर्ने चिकित्सक काममा नियमित नगएपछि मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालबाट हटाएकाे हाे । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसाररेडियोलोजी विभागमा...
हतियारसहित वडाअध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७६
कैलाली । कैलालीको गोदावरी नगरपालिका१० का वडाअध्यक्ष हतियारसहित पक्राउ परेका छन् । दुई थान हतियार र ८२ हजार नगदसहित वडाअध्यक्ष रवीन्द्र शाही गड्डु पक्राउ परेका हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ र ५ को सीमानजिकै रोकिराखेको डीएल ३ सीसीआर ३९९७...
«
1
...
327
...
654
655
656
657
658
659
660
661
662
...
697
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय