असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मन्त्री बस्नेतद्धारा स्वास्थ्य सामग्री सहयोग
रासस
चैत २५, २०७६
काठमाडाैँ । कोरोना भाइरस, (कोभिड१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । ती सामग्रीमा क्वारेन्टाइनमका लागि १२ श्यया, १०० थर्मलगन, १४० वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई), एकहजार ७०० वटा मास्क,डिटोल...
क्वारेन्टिनमा बस्न प्रधानमन्त्रीको आग्रह
रासस
चैत २५, २०७६
काडमाडौँ । कोभिड१९ सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेत हुनुपर्ने अवस्था सृजना भएको वास्तविकता औँल्याउँदै प्रधानमन्त्रीले सबैलाई थप सचेत र सावधान रहन आग्रह गरेका छन् । विदेशबाट आएका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गर्दै उनले भने, 'बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा...
'भ्रष्टाचारविरुद्ध निर्मततापूर्वक कारबाही'
रासस
चैत २५, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका हुन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक...
औँठी-आइफोन हातमा, श्रीमान-श्रीमती नै राहतको लाममा
नेपाल फ्ल्यास
चैत २५, २०७६
भक्तपुर ।लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर...
प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री जोन्सनले कोरोना...
म्याग्दीमा सडकमै लगाइयो ताल्चा
रासस
चैत २५, २०७६
म्याग्दी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयवासीले आवतजावतमा रोक लगाएका हुन् । आपत्कालीनबाहेक...
तस्विरमा हेर्नुहोस् 'गो ब्याक कोरोना'
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । कोरोना भभाइरसविरुद्धको लडाइँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति घरघरमा दीप प्रज्वलन गर्न सबै भारतीय नागरिकलाई अपिल गरेका थिए । आइतबार राति ९ बजेर ९ मिनेट जाँदा मानिसहरुले आफ्नो घरको बत्ती निभाएर दीयो, मैनबत्ती तथा मोबाइलको फ्ल्याश बालेका...
नवनियुक्त गभर्नर अधिकारीको सपथ आज
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । आज बिहान ११ः३० बजे अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ । राष्ट्र बैङ्कका गभर्नरले प्रधानन्यायाधीशसँग पद तथा गोपनियताको शपथ लिनुपर्ने कानूनी...
१५ भारतीय मुस्लिम किशोर महोत्तरीमा लुकेर बसेको अवस्थामा भेटिएपछि...
नेपाल फ्ल्यास
चैत २५, २०७६
जलेश्वर । महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै...
कपिलवस्तुमा एक युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत २५, २०७६
कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण आशंकामा उनी अस्पताल भर्ना भएका थिए । शुक्रबारदेखि उनी अस्पतालको आइसोलेसनमा थिए । कपिलवस्तु विजयनगर गाउँपालिका२, जलैयाका ३० वर्षीय गोवर्द्धन भरको सोमबार राति मृत्यु...
लकडाउनका कारण जिउँदा कुखुरा नष्ट गरिँदै
नेपाल फ्ल्यास
चैत २५, २०७६
चितवन । कोरोना सङ्क्रमणको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा...
युएईका नागरिकसरह नेपालीले उपचार पाउने
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् । विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको...
आजको मौसमः चट्याङ सहित वर्षा
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले (मंगलबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदली भई एकदुई स्थानमा मेघ गर्जन,...
‘थ्रोट स्वाब’ लिएर कानूनमन्त्री भण्डारी सुर्खेत
नेपाल फ्ल्यास
चैत २४, २०७६
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी पाँच जनाको थ्रोट स्वाब लिएर सुर्खेत फर्केका छन्। जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका कानूनमन्त्री भण्डारी बैठक सम्पन्नपश्चात् आजै पाँचजनाको थ्रोट स्वाब लिएर सुर्खेत फर्केका हुन्। मलेसियाबाट आएका सान्नी...
एक हजार दुई सय जनालाई राहत वितरण
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार दुई सयविपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरूलाई खाद्य सामग्री वडाद्वारा...
विदेशबाट फर्किएकाहरूकाे खोजी गरी क्वारेन्टाइनमा राख्न सर्वाेच्चकाे आदेश
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । विदेशबाट फर्किएका नेपालीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सर्वोच्च अदालतले आदेश दिएकाे छ । सोमबार सर्वोच्च अदालतलेविदेशबाट आएकाहरूको खोजी गरी क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश गरेको हाे । सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन बनाउन पनि सरकारलाई भनेकाे छ ।...
क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो
नेपाल फ्ल्यास
चैत २४, २०७६
भक्तपुर ।भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरूलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो । यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई नेपाली सेना...
कोरोना रोकथाम गर्न मन्त्रीहरूलाई थप जिम्मेवारी
नेपाल फ्ल्यास
चैत २४, २०७६
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ । सरकार प्रवक्ता तथा अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १ काेसमन्वय तथा भूमि, व्यवस्था, सहकारी तथा गरिबी...
नेपाल लाइफ इन्सुरेन्सद्वारा एक करोड सहयोग
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले कोभिड१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा एक करोड सहयोग गरेको छ । नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घईले आज एक...
विपद्मा परदेश : यथार्थ र पीडा
मनु धमला
चैत २४, २०७६
विश्वका अरु मुलुकजस्तै अस्ट्रेलिया पनि कोरोना भाइरसविरुद्धको लडाइमा छ । यो सामग्री तयार पार्दासम्म त्यहाँ झन्डै ५ हजार ८ सय संक्रमित भएका छन् । ३९ जनाले ज्यान गुमाइसकेका छन् । ३ हजार ३ सय सङ्क्रमित उपचारको क्रममै छन् । तीमध्ये...
«
1
...
328
...
656
657
658
659
660
661
662
663
664
...
698
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय