जेठ ०४, २०८१, शुक्रबार
               

नवनियुक्त गभर्नर अधिकारीको सपथ आज

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । 

आज बिहान ११ः३० बजे अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ ।

राष्ट्र बैङ्कका गभर्नरले प्रधानन्यायाधीशसँग पद तथा गोपनियताको शपथ लिनुपर्ने कानूनी व्यवस्था छ । 

सोमबार सरकारले नेपाल राष्ट्र बैङ्कको १७ औँ गभर्नरमा अधिकारीलाई नियुक्त गरेको थियो । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।  

यो पनि