असोज ०६, २०८१, आइतबार
               

विदेशबाट फर्किएकाहरूकाे खोजी गरी क्वारेन्टाइनमा राख्न सर्वाेच्चकाे आदेश

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

काठमाडौं । विदेशबाट फर्किएका नेपालीहरूलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍न सर्वोच्च अदालतले आदेश दिएकाे छ ।

सोमबार सर्वोच्च अदालतले विदेशबाट आएकाहरूको खोजी गरी क्‍वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश गरेको हाे ।

सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्‍वारेन्टाइन बनाउन पनि सरकारलाई भनेकाे छ । साथै दुर्गममा कोही संक्रमित भई कसैकाे उपचार गर्नुपर्ने भएमा हेलिकाेप्टरको व्यवस्था मिलाएर अस्पतालसम्म पुर्‍याउन पनि आदेश जारी गरेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि