मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
३८ थान मोबाइलसहित पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख...
जुम्लामा ६४ झोलुङ्गे पुल निर्माण
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
जुम्ला ।यहाँका आठवटै स्थानीय तहमा ६४ झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । झोलुङ्गे पुल निर्माणपछि स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुन थालेपछि यहाँका स्थानीयवासी अहिले खुसी बनेका छन् । गैरसरकारी संस्था सूर्य सामाजिक सेवा...
स्कुटर सिक्न खोज्दा सहप्राध्यापकको ठोक्किएर ज्यान गयो
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
अर्घाखाँची : स्कुटर सिक्ने क्रममा ठोक्किएररुपन्देहीका सहप्राध्यापकको ज्यान गएको छ स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते भएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सहप्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचार क्रममा ज्यान गएको हो। स्कुटर चलाउन सिक्दै गर्दा घरकै कम्पाउण्डमा ठोक्किएर घाइते भएका उनको क्रिमसन...
सुनसरीमा ६ गतेसम्म निषेधाज्ञा, देउसी, भैलो खेल्न निषेध
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले भोली सोमबारदेखि लागू हुने गरि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार...
हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
कैलाली । कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले धपाएका छन् । जिल्लाको बेलौरी नगरपालिका१० भुडास्थित नेपालभारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित...
पेस्तोलसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
कञ्चनपुर । बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीनसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका-५ पोलखरी...
बुटवल बहुमुखी क्याम्पसका सह–प्राध्यापकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते भएका बुटवल बहुमुखी क्याम्पस (रुपन्देही) का सहप्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको मृत्यु भएको छ । घरकै कम्पाउण्डमा ठोक्किएर घाइते उनको क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।तिलोत्तमा १ का स्थायी बासिन्दा ५४ वर्षका डाक्टर पौडेलले...
२० हजार रूपैयाँको पटाका बरामद
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
मोरङ ।मोरङप्रहरीलेअवैधरुपमाल्याउँदै गरेको बरामद गरेको छ । भारतबाट तिहारको माैका छोपेरअवैधरुपमा नेपाल ल्याउँदै गरेको २० हजार मूल्य बराबरको पटका मोरङ प्रहरीले बरामद गरेको हो। सुनवर्षी नगरपालिका८ बाट उक्त पटाकाल्याउँदै गरेको जानकारी पाएपछिनियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । किङ पटका ७...
दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै
रासस
कात्तिक २३, २०७७
डोल्पा । नेपालकै ठूलो शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला,...
भगवानको जन्मस्थल सडकमा ठेकेदारको बदमासी, एक हप्तामै कालोपत्रे उप्किने कस्तो ठेक्का
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।भगवान गौतमबुद्धको राजधानी तिलौराकोट जोड्नका लागि बन्दै गरेको कालोपत्रे सडक चपरी झै उप्किन थालेको छ । पूर्व पश्चिम राजमार्ग देखि प्रदेश५ को पर्यटकीय गन्तव्य जगदीसपुर ताल हुँदै तिलौराकोट दरबार जोडने सडक कालोपत्रे भएको एक साता मै उप्किन सुरु भएको...
गाउँपालिका प्रहरीकाे लागि ५४ जनाको दरखास्त
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाको लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाको लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो । एक हवल्दार र चार...
बैतडीमा जीप दुर्घटना : एक जनाको मृत्यु, थप विवरण आउन बाँकी
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
बैतडी । जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दोगडाकेदार३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग १ ज...
हत्या गरी फरार भएका अभियुक्त ललितपुरबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । प्रहरीले हत्या गरेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार एक युवकको हत्या गरेर फरार भएका भीमराज भोलन नाम गरेका अभियुक्तलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको जनाएको छ । बकैया४ स्थीत नयाँ दमारमा स्थानीय २०...
डोल्पामा हिमपात अगडि नै सकियो वार्षिक परीक्षा
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
जाजरकोट । चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका ६ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । वडा नं. २ र ४ का टसी गोमाङ...
आजको मौसम : देशका अधिकांश स्थानमा चिसोको कहर
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली...
लागूऔषधसहित १० जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं ।चन्द्रागिरिनगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन, ५० एम्पुल लुपिजेसिक र २ हजार ४ सय ट्याब्लेट नाइट्राजेपाम सहित महोत्तरी गौशाला नगरपालिका-२ फुलचोक घर भएका १९ वर्षीय भरत बिकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । त्यस्तैभक्तपुरकाेचाँगुनारायण...
गण्डकीमा थप ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये महिला १९८ र पुरुष ३०० रहेका छन् । आज थपिएको सङ्क्रमितमा मोरङमा २०२ मध्ये विराटनगरमा ११७, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६१६,...
सल्यानमा जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
सल्यान । सल्यानमा आज (शनिबार) बेलुका भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप सल्यानको छत्रेश्वरी गाउँपालिका४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।...
हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो । राष्ट्रिय...
मुख्यमन्त्री शाही घोडाबाट लडेपछि हेलीमार्फत उद्धार
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
शुक्रबार हुम्ला पुगेकर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते हुनुभएको छ । सदरमुकामबाट गाडीमा सवार भएका...
«
1
...
162
...
324
325
326
327
328
329
330
331
332
...
532
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय