असोज ०६, २०८१, आइतबार
               

२० हजार रूपैयाँको पटाका बरामद

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

मोरङ । मोरङ प्रहरीले अवैधरुपमा ल्याउँदै गरेको बरामद गरेको छ । 

भारतबाट तिहारको माैका छोपेर अवैधरुपमा नेपाल ल्याउँदै गरेको २० हजार मूल्य बराबरको पटका मोरङ प्रहरीले बरामद गरेको हो ।

सुनवर्षी नगरपालिका–८ बाट उक्त पटाका ल्याउँदै गरेको जानकारी पाएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

किङ पटका ७ बण्डल ३ सय ५० प्याकेट र टर्की पटाका ३ बण्डल १ सय ५० प्याकेट नियन्त्रणमा लिएर कारबाही थालेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि