असोज ०६, २०८१, आइतबार
               

स्कुटर सिक्न खोज्दा सहप्राध्यापकको ठोक्किएर ज्यान गयो

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

अर्घाखाँची : स्कुटर सिक्ने क्रममा ठोक्किएर रुपन्देहीका सह–प्राध्यापकको ज्यान गएको छ

स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते भएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचार क्रममा ज्यान गएको हो ।

स्कुटर चलाउन सिक्दै गर्दा घरकै कम्पाउण्डमा ठोक्किएर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा ज्यान गएको हो ।

तिलोत्तमा–१ का ५४ वर्षीय डाक्टर पौडेलले एक महिनाअघि मात्रै बुटवल बहुमुखी क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारी पाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि