मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना संक्रमणबाट धरानमा एकै परिवारका दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
विराटनगर । कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान१४ विजयपुरमा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । तीन दिन अघि ६७ वर्षीय वृद्धाको मृत्यु भएको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर ल्याएको भोलीपल्ट मृत्यु भएको थियो । आज...
मौरीघाट दुर्घटना : कारवाहीको माग राख्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
दाङ।पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । देउखुरीको मौरीघाटमा मंगलबार राति ट्रकको ठक्करबाट तीनजनाको मृत्यु भएपछि कानूनी कारवाही र उचित क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गरिएको हो । बिहान १० बजेदेखि भएको सडक अवरुद्ध अहिले पनि जारी छ । राजमार्ग अवरुद्ध...
कक्षा १२ को आन्तरिक मूल्यांकन अंक पठाउन विद्यालयहरुलाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकन अंक पठाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । आन्तरिक मूल्याङ्कनको प्राप्तांक अंक मंसिर ८ गतेभित्र पठाउन कार्यालयले निर्देशन दिएको हो । कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को...
अर्घाखाँचीमा देउसीभैलो खेल्न निषेध
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
अर्घाखाँची ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तिहारको समयमा देउसीभैलो खेल्न निषेध गरेको छ । नजिकै आएको तिहार, छठ, कार्तिक शुक्ल पूर्णिमालगायत चाडबाड शान्तिपूर्ण तरिकाले घरमै मनाउन आग्रह गरिएको छ । कार्यालयका अनुसार भीडभाडले कोरोना महामारीको अवस्था झन् बिग्रिन सक्ने भन्दै जिल्लावासीलाई...
नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगे प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपालचीन सीमा क्षेत्र किमाथांका पुगेका छन् । बुधबार बिहान सेनाको हेलिकोप्टरमार्फत प्रधामन्त्री ओली किमाथांकामा पुगेका हुन् । प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका सांसदद्वय राजेन्द्र...
लोकसेवा आयोगले माग्यो तीन सय पदका लागि आवेदन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ झन्डै तीन सय पदका लागि आवेदन मागेको छ । आज (बुधबार) गोरखापत्रमा सुचना प्रकाशित गर्दै आयोगले स्वास्थ्यसहित झण्डै तीन सय प्राविधिक पदमा आवेदन मागेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको...
कालिगण्डकीमा डुबेर स्याङजाका एक युवक बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । कालिगण्डकी नदीमा डुबेरस्याङजाका एक युवक बेपत्ता भएका छन् । नदीमा बगेको दाउरा निकाल्न भन्दै गएका युवक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा स्याङजा जिल्ला गल्याङ नगरपालिका९ निवासी ३६ वर्षीय सुवास बोटे रहेकोजिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।...
बन्द भएको बेनीबजार ११ दिनपछि खुल्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
म्याग्दी । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म...
हुम्लाको खार्पुनाथमा पठनपाठन सुरु
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द...
चेपाङ विद्यार्थीका लागि भान्छाघर निर्माण
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
मुग्लिन । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा...
आजको मौसम : देशका अधिकांश स्थानमा चिसोको प्रभाव
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा...
स्वास्थ्यकर्मीसहित दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिए । कात्तिक १७ गते...
१० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका१ का ३६ वर्षका विजु भनिने विजय तामाङ रहेका छन् । प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते...
सुदूरपश्चिममा सघन उपचार कक्षको कमी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही समययता कोरोना भाइरसबाट सङ्क्रमित बिरामीमध्ये गम्भीर लक्षणसहितका बिरामीहरु बढिरहेको भए पनि यहाँ सघन उपचार कक्षलगायतका पूर्वाधारहरूको कमी देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशमा रहेका २३ वटा आइसियु शय्या र १७ वटा भेन्टिलेटर गम्भीर खालका बिरामीले भरिन...
गण्डकीमा १६६ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको...
विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिन सञ्चारमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड तत्काल वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत् संचालन हुने गरी विद्यार्थीहरुलाई...
अवैध क्रसर उद्योग बन्द गराउन देशभरका सिडिओलाई गृहको निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । गृह मन्त्रालयले विना दर्ता सञ्चालित (अवैध) क्रसर उद्योग बन्द गर्न देशभरका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) लाई निर्देशन दिएको छ । यस्तै सञ्चालनमा रहेका क्रसर उद्योग मापदण्डबमोजिमका छन् कि छैनन् ? भनेर अनुगमन गरी सात दिनभित्र विवरण पठाउन पनि...
९० हजारको परीक्षण गर्दा ६ हजार संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
कर्णाली प्रदेशमा हालसम्म९० हजार नागरिकको पिसीआर परीक्षण गरिएको छ । पिसीआर परीक्षण गरिएका व्यक्तिहरुमध्ये आज ४७ जना सङ्क्रमित थपिएसँगै छ हजार २६८ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म हालसम्म कर्णालीमा पाँच...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
मकवानपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-८ फापरबारी ठुलोकायर बस्ने २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटक/पटक जबरजस्ती करणी गरेको भन्ने खबर...
काठमाडौंमा भूकम्पकाे धक्का
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । काठमाडौै आसपासमा आज अपरान्ह भूकम्पकाे धक्का महशुस भएकाे छ । उपत्यकाका विभिन्न स्थानमासाढे ४ बजे धक्का महशुस गरिएको खबर प्राप्त भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङको छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको हाे । ३...
«
1
...
161
...
321
322
323
324
325
326
327
328
329
...
531
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय