मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अस्पताललाई १२ लाखको स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
जेठ ११, २०७८
यहाँका एक परिवारले गह्रौं प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्याङ्जाको वालिङ ८ घर भई हाल हङकङमा बस्दै आएका मोहन गुरुङ (तिला) र बीना गुरुङले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । उक्त परिवारले बुबा यामबहादुर...
काठमाडौंमा २० गतेसम्म निषेधाज्ञा थप कडा, खाद्यान्न पसल पनि बन्द
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ। मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएकाे हाे । साथै थप कडा गर्दैखाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ। हरियो...
एम्बुलेन्समा गाँजा ओसारपोसार
नेपाल फ्ल्यास
जेठ ११, २०७८
एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अबैध लागूपदार्थ गाँजा बोक्यो भन्दा ! इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको...
बाँकेमा घट्दै कोरोनाको सङ्क्रमण र मृत्युदर
नेपाल फ्ल्यास
जेठ ११, २०७८
कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ । तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारीनिषेधाज्ञाको एक महिनापछि...
यार्सा सङ्कलनमा रोक
नेपाल फ्ल्यास
जेठ ११, २०७८
जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । रुकुम...
कोरोना कहर : भोक सहनै गाह्रो
नेपाल फ्ल्यास
जेठ ११, २०७८
सर्लाही ।हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्छन्। एउटीको थर दास हो भने अर्कीको...
कोभिड बिरामीलाई निःशुल्क एम्बुलेन्स
नेपाल फ्ल्यास
जेठ ११, २०७८
ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकीअन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले...
हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७८
बर्दिया ।गेरुवा गाउँपालिका-१ सरखोल खचकपुरमा हात्तीको आक्रमणबाट दुई जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूआमाछोरी हुन् । सोमबार राति ९ बजेतिर ३७ वर्षकी चन्द्रा विक र उनकी छोरी ३ वर्षकी दिपिका विकलाई घरमै बसिरहेको बेला बर्दिया राष्ट्रिय निकिञ्जबाट...
हिउँचितुवाको सङ्ख्या बढ्यो
नेपाल फ्ल्यास
जेठ ११, २०७८
ताप्लेजुङकोकञ्चनजङ्घा संरक्षण क्षेत्रमा २०६० सालमा १२ वटा हिउँचितुवा रहेको अनुमान गरिएकामा अहिले यो सङ्ख्या बढेर कम्तिमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग र विश्व वन्यजन्तु कोषको सहयोगमा गरिएको क्यामरा ट्रयाप र...
मैले किनेको सामान विदेशी अनुदान होइन : वनमन्त्री
नेपाल फ्ल्यास
जेठ ११, २०७८
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गरेका छन् ।सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले ६०...
२ सन्तानसहित झुण्डिएर आमाले गरिन् आत्महत्या
नेपाल फ्ल्यास
जेठ ११, २०७८
प्युठानमा दुई सन्तानसहित एक आमाले झुण्डिएर आत्महत्या गरेकी छन् ।प्यूठान नगरपालिका१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा उनीहरूकाे शव भेटिएकाे प्रहरीले जनाएकाे छ । नगरपालिकाको वडा नं. २ की २६ वर्षीया गायत्री सुनारले६ वर्षकी छोरी र अन्दाजी डेढ वर्षको छोरासहित सालकाेरुखमा झुण्डिएए...
स्थानीय सरकारलाई रेडक्रसको एम्बुलेन्स सहयोग
नेपाल फ्ल्यास
जेठ ११, २०७८
झापा । कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा अघि बढेसँगै सङ्क्रमित बिरामीको चाप बढ्न थालेपछि महामारीका बेला सहयोग गर्ने उद्देश्यले स्थानीय सरकारलाई एम्बुलेन्स हस्तान्तरण गरेको रेडक्रस उपशाखाका...
चक्रवातको असरले मौसममा बदली
नेपाल फ्ल्यास
जेठ ११, २०७८
चक्रवात यासका कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यूनचापीय प्रणाली हाल चक्रवात यासमा परिणत भएको हो । यो चक्रवात उत्तरउत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा...
कोरोना सङ्क्रमितको गाउँमै उपचार
नेपाल फ्ल्यास
जेठ ११, २०७८
कोरोना महामारीबाट बिरामी भएकालाई गाउँमै उपचारको व्यवस्था मिलाइएपछि सहज भएको छ । सङ्क्रमण सङ्ख्या दैनिक बढ्दै जान थालेसँगै यहाँका १० वटै पालिकाले धमाधम आइसोलेशनकक्ष निर्माण गरेर गाउँमै उपचारको प्रबन्ध मिलाएपछि सहज भएको हो । जिल्लाको ऋषिङ गाउँपालिकाले पाँच शय्या क्षमताको...
गोली प्रहारबाट घाइते माओवादी नेताको निधन
नेपाल फ्ल्यास
जेठ ११, २०७८
गोली प्रहारबाट गम्भीर घाइते भई उपचार गराइरहेका नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ। पाँच दिनअघि उनीमाथि गोली प्रहार भएको थियो । काठमाडौंमा उपचार गरिएका पाण्डेको गएराति निधन भएको हाे ।सोमबारसम्म भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उनकाे...
कोरोनाबाट महोत्तरीमा अहिलेसम्म ५९ जनाको मृत्यु, गाउँ सिल
नेपाल फ्ल्यास
जेठ ११, २०७८
जलेश्वर । कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह...
गोरखामा सालकको उद्धार
नेपाल फ्ल्यास
जेठ ११, २०७८
गोरखा । गोरखाको आरुघाट क्षेत्रबाट सोमबार सालकको उद्धार गरिएको छ । गाउँपालिका ९ स्थित आरुघाट पुल नजिकैबाट सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेललले जानकारी दिए । स्थानीयवासीले सालक भेटिएको जानकारी दिएपछि वन कार्यालय र इलाका...
गोरखामा माटोको ढिस्काले पुरिएर दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७८
गोरखा । सिरानचोक गाउँपालिका१ भीरसिंहमा सोमबार माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको...
जाजरकोट चौरजहारी घटना एक वर्ष पूरा : पीडितले अझै पाएनन् न्याय
नेपाल फ्ल्यास
जेठ ११, २०७८
जाजरकोट । गत वर्ष हिँजो (जेठ १० गते) कै दिन भेरी नगरपालिका४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम) को चौरजहारी नगरपालिका८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै ६ जनाको मृत्यु भएको सोमबार एक वर्ष पूरा भएको छ । पीडितले न्याय नपाउँदा...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ तराइका जिल्लाहरुमा हल्का गर्मी महसुस हुनुका साथै उच्च पहाडी क्षेत्रमा...
«
1
...
79
...
157
158
159
160
161
162
163
164
165
...
449
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय