असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
धारा ७६ (४) बमोजिम विश्वासको मत प्राप्त गर्नेतर्फ प्रक्रिया अगाडि बढाउन बारको आग्रह
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं ।सर्वोच्च अदालत बार एसाोसिएसनले राष्ट्रपतिलाईसंविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत प्राप्त गर्नेतर्फ प्रक्रिया अगाडि बढाउने कार्यमा मार्गप्रशस्त गर्न आग्रह गरेको छ । सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्गप्रशस्त गर्न उपयुक्त...
पिसिआर परीक्षण नबढ्दा गाउँभरि सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
बलेवा । कोरोनाको सङ्क्रमण भुसको आगो झैँ सल्किएपनि नगरपालिकाले पिसीआर गर्ने काममा अझै आलटाल गरिरहेको स्थानीयले आरोप लगाएका छन् । पटकपटकका दबाबपछि बागलुङको ढोरपाटन नगरपालिकामा गरिएको केही परीक्षणमा ८० प्रतिशतसम्म सङ्क्रमित भेटिए पनि जनप्रतिनिधिले अझैपनि चासो नदेखाउँदा गाउँमा सङ्क्रमण फैलिन...
आगलागी हुँदा साढे १९ लाखको क्षति
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
पाँचथर । कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो...
बाँकेमा थप १२ सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गएराति उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए...
स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका३ सानो केर्खामा प्रदेश३०१०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा महासंघले गर्यो विरोध
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । कोरोनाका कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेक निर्माणका सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । जनताको स्वास्थ्यमा ध्यान नदिई संघीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालबाट खरिद...
स्वास्थ्यकर्मीसहित संक्रमित भेट्न जनप्रतिनिधी घरघरमा
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
तनहुँ । जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना संक्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो...
अझै रोकिएन निषेधाज्ञा उल्लंघन
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । विश्वव्यापी महामारी फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लंघन गर्ने क्रम अझै रोकिन सकेको छैन । संक्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लंघनको...
आज पनि चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज पनि बिहानैदेखि मौसम देशका अधिकांश स्थानमा बदली भइ वर्षाको सम्भावना रहेको छ । साथै उच्च हिमाली जिल्लाहरुमा हल्का हिमपात...
शपथसम्बन्धी अध्यादेश जारी
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा९१०बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए ।
४३ हजारले लिए भेरोसेलको दोस्रो मात्रा
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौंमहानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेररोसेलको दोस्रो मात्रा दिन थालिएको हो । यसरी खोप लिनेमा २३ हजार ४८५ पुरुष र...
९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । उनी दुई साता अघि कोभिड अस्पताल उद्घाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । उपमेयर कार्कीको बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज विहान डिस्चार्ज गरिएकाे...
‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
कैलालीको घोडाघोडी नगरपालिका ८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन् । तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी...
मुख्यमन्त्री भट्टले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त भएका छन् । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरको निगरानीमा होम आइसोलेशनमै उपचार गराएका...
बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत...
सीता जयन्तीले लैङ्गिक, सामाजिक–सांस्कृतिक विभेद अन्त्य गर्ने प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले सीताजयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छन् । उनले आज दिएको सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै प्रकारका सामाजिक सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृति समाजको निर्माणका लाािग हामी सबैलाई निरन्तर प्रेरणा...
तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले...
कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
पोखरा । कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको...
भाउजूको हत्या आरोपमा एक युवक पक्राउ
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
विराटनगर । नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । रङ्गेली३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो...
लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै पटक–पटक जानेक्रम जारी
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना संक्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर...
«
1
...
80
...
159
160
161
162
163
164
165
166
167
...
450
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय