कात्तिक १६, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
साढे ९ लाख मास्क नि:शुल्क वितरण
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९ हजार ८४८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ९ लाख ५५...
दुर्घटनामा परी दुईको मृत्यु, एक बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् ।प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट खस्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो...
नेप्सेका सीईओद्वारा राजीनामा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । स सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादमा मुछिएपछिसाउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका हुन्। सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार...
आज २ हजार ५२५ जना संक्रमित थप
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
बितेको २४ घण्टामा २५०० जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज९ हजार...
काठमाडौं उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा राति ८बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...
ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । गौरिगङ्गा नगरपालिका४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका...
हितेन्द्रको रिटमा अन्तरिम आदेश अस्वीकार, कुलमानलाई काम गर्न बाटो खुला
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलासले हितेन्द्रदेव शाक्यले मन्त्रिपरिषद् कार्यालयसमेत विरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश अस्वीकार गरेको हो। अन्तरिम आदेश जारी नगरेसँगै कार्यकारी...
औषधिको बट्टाभित्र राखेर गाँजा तस्करी
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
आयुर्वेदिक औषधिकाे बट्टामा गाँजा प्याक गरेर कतार लैजाने क्रममा प्रहरीले एयरपोर्टबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । सोमबार बिहान साढे १० बजे कतार एयरवेजको उडानद्वारा कतारको दोहा जान लागेका चितवनकाे खैरेनी- १० कावुद्धीराज पाठकलाई गाँवासहित पक्राउ गरेकाे हाे ।...
काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा पुन: एकसाताका लागि निषेधाज्ञा थपिएको छ । यसअघिका केही प्रावधानहरुमा परिमार्जन गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो । भदौ ९ गतेदेखि लागू हुने नयाँ निषेधाज्ञामा अब राति पनि गाडी चलाउन पाइने छ । यसअघि...
भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । कक्षा १२ को परीक्षा भौतिक रुपमा नै सञ्चालन हुने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलमा समितिका सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको...
लागुऔषध कारोबारीहरु सुनसरीबाट पक्राउ
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र९ घर भएका पाथे चन्द्रवंशी, जयन्त माइला र भारतीय नागरिक रुद्रनारायण कुमार यादव छन् ।...
चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
राँझा । नेपालगञ्जगुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजना अनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा...
कुलमानविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा परेको छ । भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिए पनि हेर्न भ्याइएको थिएन । त्यसको आज सुनुवाई हुन लागेको हो । विद्युत प्राधिकरणबाट आफूलाई हटाइनु गैरकानुनी...
दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
महोत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज ४ प २७०० नम्बरको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी...
सिन्धुपाल्चोकको इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरोमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ । मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए...
सुर्खेतमा फेरि एक साता निषेधाज्ञा थपियो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ । कोरोना भाइरस संक्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट संक्रमण फैलन नदिन...
गैँडा तस्करीमा संलग्न रहेको आरोपमा विभिन्न व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन्...
आजको मौसम : यी प्रदेशमा हुन्छ भारी वर्षा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ । साथै, बाँकी केही जिल्लामा भने सामान्य परिवर्तन हुनुका...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
इनरुवा ।सुनसरीको इटहरी उपमहानगपालिका२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । कोसी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको...
अफगानिस्तानबाट ६५४ जना नेपालीको उद्धार
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएकोछ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको...
«
1
...
38
...
76
77
78
79
80
81
82
83
84
...
408
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय