मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उपत्यका नाकामा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दै
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काभ्रे । काठमाडौं उपत्यका प्रवेशको पूर्वीनाका काभ्रेपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको संक्रमण हाल थप आठमा देखिएको हो । मंगलबार काभ्रेपलाञ्चोकमा देखिएका १० संक्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र...
कोरोना नियन्त्रणका लागि स्थानीय तह र स्वास्थ्य संस्थालाई रकम दिइने
नेपाल फ्ल्यास
भदौ २४, २०७७
हेटौँडा । वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई १८ करोड २६ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन...
अवैध ओसारपसार गर्ने गाडी नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ २४, २०७७
धादिङ । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ । बेलकोटगढी नगरपालिका७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई...
६ वर्षीया बालिकासहित थप ११ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २४, २०७७
पोखरा । गण्डकी प्रदेशमा बुधबार बिहान थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखराका मात्रै ९ जना छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा साउदीबाट फर्किएकी पोखरा-१३ की ३८ वर्षीया महिला, भारतबाट आएका...
ओखलढुंगामा ९ संक्रमित थपिएसँगै सतर्कता अपनाउन प्रशासनको अपिल
नेपाल फ्ल्यास
भदौ २४, २०७७
ओखलढुंगा ।ओखलढुंगामा थप ९ जनामा कोरोना संक्रमित पोजेटिभ रिपोर्ट आएको छ । यससँगै सदरमुकामवासी र अरू स्थानीय त्रसित भएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार पछिल्लो चरणमा ८१ जनाको स्वाब परीक्षण गरिएकोमा ९ जनालाई संक्रमण पुष्टि भएको हो ।...
आमालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७७
इलाम । आफ्नै आमालाई बलात्कार गरी फरार भएका एक युवक पक्राउ परेका छन् । इलामका २३ वर्षीय एक युवकले आफ्नै ६३ वर्षीय आमालाई गत भदौ ७ गते राति बलात्कार गरेर फरार भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार राति ती...
डिआइजी कार्कीलाई कोरोना
नेपाल फ्ल्यास
भदौ २४, २०७७
विराटनगर । प्रदेश १ का प्रहरी प्रमुखलाई कोभिड १९ संक्रमण देखिएको छ । डिआइजी ईश्वरबाबु कार्कीलाई कोभिड १९ पोजेटिभ देखिएको हो । डिआइजी कार्कीले आफूलाई कोभिड संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएको प्रतिकृया दिएका छन् । उनी अहिले होम आइसोलेसनमा...
भोकको चिन्ताले रोजगारी खोज्दै भारत जाने बढे
नेपाल फ्ल्यास
भदौ २४, २०७७
कञ्चनपुर । भारतमाकोरोना संक्रमणपछि स्वदेश फर्केका युवा रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ । स्वेदशमै रोजगारीको अवसर नहुँदा सुदूरपश्चिमका युवागौरीफन्टा र गड्डाचौकी नाका हुँदै भारत जान थालेका छन् । युवाका यी समूह रोगले भन्दा भोकले पिरोल्न थालेको भन्दै...
हिरासतमा रहेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण भएपछि...
नेपाल फ्ल्यास
भदौ २४, २०७७
रामेछाप । प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ । उनलाई २५ दिन हिरासतमा राखेर...
व्यासको फोहोर माथिल्लो भतेरीमा व्यवस्थापन
नेपाल फ्ल्यास
भदौ २४, २०७७
तनहुँ । तनहुँको व्यासनगरपालिका कार्यालयले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि वैकल्पिक स्थलको रूपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागेको छ । वडा नं १० र ४ पर्ने माथिल्लो...
काठमाडौंका थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । काठमाडौंका थप एक कोरोना संक्रमित पुरुषको ललितपुरमा मृत्यु भएको छ । काठमाडौंका ६७ वर्षीय पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा उपचारको क्रममा (हिजो) मंगलबार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी मंगलबार नै अल्का अस्पताल भर्ना भएका थिए...
विद्यालयमा आफैंले पढाउने छात्रालाई बलात्कार गर्ने तीनजना शिक्षक पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७७
बैतडी । जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा...
आजको मौसमः बिहानैदेखि भारी वर्षा, सतर्क मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर बिहानैदेखि खराब मौसम भएकाले सम्पूर्ण देशवासीलाई सतर्क रहन सुझाव दिएको छ । महाशाखाका अनुसार बिहानैदेखि केही जिल्ला र प्रदेशमा हल्का बादल र कतै भारी वर्षा भइरहेको छ । यस्तै,...
दुई महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
भदौ २३, २०७७
पोखरा । पोखरामा दुई जना महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा-७ शान्तिनगरका ३७ वर्षीय बामदेव सुवेदी रहेका छन् । उनले विभिन्न प्रलोभन तथा डरधम्की देखाई ३१ र ३६ वर्षीया दुई महिलालाई जवरजस्ती...
कीर्ते नागरिकता बनाएको आरोपमा भारतीय मुलका बिके बोस पक्राउ
नेपाल फ्ल्यास
भदौ २३, २०७७
हेटौँडा। नक्कली कागजपत्र पेश गरी नेपाली नागरिकता लिएको आरोपमा हेटौँडाका एक भारतीय मुलका उद्योगी बिके वोस ( बिप्लव कान्ति बोस) पक्राउ परेका छन् । उनले झुटो प्रमाण एवं विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता लिएको बताइएको छ ।...
पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई साढे तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कमा राधाकृष्ण देउजाको पहलमा संकलित रकम मंगलबार उनकी छोरी सुस्मीतालाई हस्तान्तरण गरिएको हो । गोफण्ड मार्फत एक सातामा तीन लाख ५७ हजार एक...
विप्लव समूहका नेताले गरे आत्मसमर्पण
नेपाल फ्ल्यास
भदौ २३, २०७७
बागलुङ । नेत्रविक्रम चन्द विप्लव समूहका बागलुङ जिल्ला सदस्य केशव निउरे चैतन्यले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशाशनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने...
पैसा माग्दा नदिएपछि दाजु-बहिनीको हत्या
नेपाल फ्ल्यास
भदौ २३, २०७७
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या...
चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा मृत अवस्थामा भेटियो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
चितवन।चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिने एकसिंगे गैंडा मृत भेटिएको छ। प्रमुख संरक्षण अधिकृतका अनुसारनिकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गोली लागेको अवस्थामा गैँडा मृत भेटिएको हो । उनका अनुसार मृतगैंडा घोलमा डुबेको छ । सो गैँडानिकुञ्जको गस्ती टोलीले भदौ...
लकडाउनमा नक्कली 'प्रेस कार्ड'को धन्दा, एउटा कार्डको ५०० रुपैयाँ !
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले प्रेस ज्याकेट लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोभिड१९ संक्रमणको जोखिम रोक्न जारी गरेको निषेधाज्ञको समयमा पत्रकारलाई समाचार संलनका लागि दिइएको छुटको दुरुपयोग गर्न...
«
1
...
202
...
404
405
406
407
408
409
410
411
412
...
572
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय