मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौंका थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंका थप एक कोरोना संक्रमित पुरुषको ललितपुरमा मृत्यु भएको छ ।

काठमाडौंका ६७ वर्षीय पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा उपचारको क्रममा (हिजो) मंगलबार साँझ मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी मंगलबार नै अल्का अस्पताल भर्ना भएका थिए ।

उच्च ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको शव व्यवस्थापको तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि