मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एम्बुलेन्स चालक, बैंकका कर्मचारीसहित थप १४ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
पोखरा । एम्बुलेन्स चालक, बैंकका कर्मचारीसहित लमजुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार साँझ लमजुङका सुन्दरबजार, बेसीसहर, राइनास र मर्स्याङ्दीका २१...
नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ...
डोटीमा ३० जनामा स्क्रबटाइफस
नेपाल फ्ल्यास
भदौ २१, २०७७
डोटीमा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा यति ठूलो सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् । जिल्ला अस्पतालका अनुसार गत साउन २० गतेदेखि यही भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा...
एकै गाउँका ४ बालबालिका सम्पर्कबिहिन
नेपाल फ्ल्यास
भदौ २१, २०७७
माप्य दुधकोशी गाउँपालिका-२ बासाका चार बालबालिका सम्पर्कबिहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझदेखि उनीहरूसम्पर्कबिहिन छन् । स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र...
आफ्नै बुबाआमालाई खुकुरी प्रहार गर्ने पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । आफ्नै बुबाआमालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चन्द्रागिरी नगरपालिका-१ झागाझीटि बस्ने ३२ वर्षीय श्री तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङले मादक पदार्थ सेवन गरी ढोका खोल्ने बित्तिकै खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर...
पुल्चोक आन्दोलनमा पक्राउ परेका एक जनामा कोरोना
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँगकाे झडपमा पक्राउ परेकामध्ये एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पक्राउ परेकाहरूकाे कोरोना परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । पुल्चोक आन्दोलनमा ट्राफिक प्रहरीमाथि आक्रामण...
स्वास्थ्यमन्त्रीकै परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका छन् । परिवारको सदस्यलाई कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टाइनमा बसेको मन्त्री ढकालले बताए । क्वारेन्टाइनबाटै...
दसैँसम्म निषेधाज्ञा जारी राख्न ललितपुरका सिडिओ नारायणप्रसाद भट्टको सुझाव
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टले दसैँसम्म निषेधाज्ञा जारी राख्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरससम्बन्धी अनुगमन र मूल्यांकनका लागि गठन भएको उपसमितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् । यसका अलवा प्रजिअ...
सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा खुकुलो हुने
नेपाल फ्ल्यास
भदौ २१, २०७७
सर्लाही ।सर्लाहीमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै सो जिल्लामा अब बिहान १० देखि अपरान्ह पाँच बजेसम्म बजार खुल्नेभएका छन् । जिल्ला सुरक्षा समिति सर्लाहीलेनिषेधाज्ञालाई खुकुलो बनाइपसल१० देखि पाँच बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।तर,सो जिल्लामाहाटबजार...
आफ्नै काकाकी छोरी अपहरण गर्ने दाजु पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
विराटनगर । दुई लाखका लागिआफ्नै काकाकी छोरी (नाताले बहिनी)को अपहरण गर्ने २१ वर्षीय सुजन रणपहेलीसहित उनका साथीहरु पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ की१४ वर्षकी बालिकासँग भएको दुई लाख प्राप्त गर्नका लागि अपहरण गर्ने दाजु पर्ने २१...
अल्का अस्पतालकी कर्मचारी गीताको हत्यामा उनकै भतिज संलग्न भएको खुलासा
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।अल्का अस्पतालकी कर्मचारीगीता केसीको हत्याको आशंकामा उनकै भतिज पक्राउ परेका छन् ।गीताका भतिजनिर्मल शनिबार पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर, टेकुकाका अनुसारअनुसन्धानका क्रममा उनीहरुबीच अवैध सम्बन्ध रहेको खुलेको छ ।तर, अहिले नै हत्याको कारण यही भनेर खुल्न नसकेको...
२ हजारभन्दा बढी प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
नेपाल प्रहरीका २हजार १०० भन्दा बढीमा कोभिड१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने संक्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा संक्रमितमध्ये ९५०...
यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
गुल्मी ।६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कालीगण्डकी गाउँपालिका-४ बस्ने ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई भदौ १७ गते ललाई फकाई आफ्नै पसल पछाडि भान्सामा लागेर यौन दुर्व्यहार गरेको भन्ने खबर...
कस्ता मास्क कसरी लगाउने ?
नेपाल फ्ल्यास
भदौ २१, २०७७
कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरूमास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन् जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने, किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड१९ को संक्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको...
२६ किलो अफिमसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
जाजरकाेट। नलगाड नगरपालिका-२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९६० रुपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ४२ वर्षीय मन बहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका-५...
१९ जुवाडे र मालपोतका कर्मचारीसहित २२ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
स्याङ्जामा आइतबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जाको पुतलीबजारका २४ देखि ७६ वर्ष उमेर समुहका २१ पुरुष तथा ४५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । निर्देशनालयका अनुसार...
प्राचीन शिक्षा पद्धति अपनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अपिल
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गरेका छन् । बर्दिवासप्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उनले यस्तो बताएका हुन् । कोभिड१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अनुसन्धान जारी रहेको बताउँदै...
थानकोटमा डिजेल बोकेको ट्याङ्कर पल्टियो
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित नेपाल आयल निगम (थानकोट डिपो) नजिक डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । आइतबार बिहान करिब ९ बजेसडक मोडमा ना ७ ख ७३९ नम्बर ट्याङ्कर पल्टिएको हो । सो ट्याङ्करमा रक्सोल डिपोबाट २० केएल (२०...
प्रदेश-५मा एकैदिन विभिन्न दुर्घटना परी ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २१, २०७७
प्रदेश-५ का पाल्पा, बर्दिया, रुपन्देही, दाङ, अर्घाखाँची र बाँकेमा भएका छुट्टाछुट्टै दुर्घटनामा६ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार उल्लेखित जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमाअर्घाखाँची कारागारका ४६ वर्षीय कैदी विजय पाण्डे पनि...
सरकारी टिभी च्यानलकी पत्रकारको गोली हानी हत्या
एजेन्सी
भदौ २१, २०७७
पाकिस्तानमा २७ वर्षीया महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । पत्रकार शाहीना शाहिन सरकारी टिभी च्यानल (पाकिस्तान टिभी) मा कार्यरत थिइन् । उनले कार्यक्रम सञ्चालन गर्नुका साथै उनले रिपोर्टिङ समेत गर्थिन् । केही दिनअघि उनलाई बलूचिस्तानको तुरबतमा सरुवा गरिएको...
«
1
...
204
...
407
408
409
410
411
412
413
414
415
...
574
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय