जेठ ०५, २०८१, शनिबार
               

पुल्चोक आन्दोलनमा पक्राउ परेका एक जनामा कोरोना

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँगकाे झडपमा पक्राउ परेकामध्ये एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पक्राउ परेकाहरूकाे कोरोना परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।  

पुल्चोक आन्दोलनमा ट्राफिक प्रहरीमाथि आक्रामण गरेको अभियोगमा १७ जना पक्राउ परेका छन् ।  पक्राउ परेकालाई अभद्र व्यवहार मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भदौ १८ गते पुल्चोकमा रथ तान्ने क्रममा १ ट्राफिक प्रहरीमाथि निर्घात कुटपित भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि