मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नदीमा डुबेका युवकको शव पाँच दिनपछि भेटियो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
कञ्चनपुर । महाकाली नगरपालिका९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो । बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका...
ब्राउन सुगरसहित सीमा क्षेत्रबाट दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ २३, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका१० नेपालभारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित...
यस्तो छ आजको मौसमः सतर्क रहन विज्ञको आग्रह
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महााशाखाले आज (मंगलबार) बिहानैदेखि देशभर मौसमको विवरण प्रकाशन गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहानैबाट देशका केही प्रदेश र जिल्लाहरुमा हल्का बदली रही वर्षाको वर्षाको सम्भावना रहेको छ...
सिपिएल खेल हुँदा नेपाली युवाले यसरी गर्थे सट्टेबाजी, डेढ लाख बरामद
नेपाल फ्ल्यास
भदौ २२, २०७७
चितवन ।जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी गरेकोअभियोगमा ६ जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नं. २ का २८...
नेपालमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
कपिलवस्तु । नेपालमा कोरोना भाइरस संक्रमणबाट ३०० जनाको मृत्यु भइसकेको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक हो । नेपालमा कोरोना संक्रमित ३०० जनाको मृत्यु हुँदा पहिलोपटक एक पत्रकारको समेत मृत्यु भएको छ । कपिलवस्तुका ६२...
रथयात्रा झडपमा समातिएका १० जना रिहा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
ललितपुर । रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा झडप भएपछिगत बिहीबार समातिएका सात जना आज रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए । यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा...
प्रहरी नै बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं ।जबरजस्ती करणी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाका एकजना प्रहरी जवान पक्राउ परेका छन् । दार्चुला घर भई गौशाला प्रहरीमा कार्यरत जवान उपेन्द्र सिंह पक्राउ परेका गौशाला प्रहरी वृत्तका प्रहरी नायबउपरीक्षक डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए । उनका अनुसार...
बाघको छाला र हड्डीसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २२, २०७७
बझाङ । बुङगल नगरपालिका-३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुङगल नगरपालिका-६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र...
एक कैदीसहित दुई जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
गुल्मी । गुल्मीमा अपरिचित व्यक्तिको कुटाइबाट आज एक जनाको ज्यान गएको छ । पिटाइबाट इस्मा गाउँपालिका २ हस्तिचौर निवासी २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए । हस्तिचौरको छिन्नाखोलामा होटल व्यवसाय...
रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं ।प्रशासनको निर्देशनविपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।...
काठमाडौंमा सैलुन सञ्चालक मृत भेटिए
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । काठमाडौं १०, बुद्धनगरमा एक पुरुष मृत भेटिएका छन् । बाराको निजगढ स्थायी घर भएका अन्दाजी ३५ वर्षीय अशोक ठाकुर आइतबार बिहान मृत भेटिएका हुन् । उनी सैलुन सञ्चालक हुन् । बुद्धनगरमा रहेको आफ्नै 'न्यु मनोकामना हेयर ड्रेसर सैलुन'माउनी...
जलविद्युत् आयोजनामा पहिरो, दुईको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
ताप्लेजुङ । अविरल वर्षापछि ताप्लेजुङमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा गएराति पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो । सिरिजंघा गाउँपालिका४ स्थित पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू...
काठमाडौंको डल्लुमा घरमै कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं।डल्लुमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लुस्थित सरस्वतीस्थानका ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हो । लामो समयदेखि मिर्गौलाका विरामी उनमा हिजो कोरोना पुष्टि भएको थियो । काठमाडौं महानगरका प्रवक्ता समेत रहेका वडा...
कोसी अस्पतालमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
विराटनगर ।विराटनगरस्थित कोसीअस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान सवा ३ बजेतिर मृत्यु भएको हो । बस्नेतका अनुसार भदौ ११ गने संक्रमण...
नुवाकोटमा गाई काट्ने एक पक्राउ, ९ जना फरार
नेपाल फ्ल्यास
भदौ २२, २०७७
त्रिशूली । नुवाकोटको तादी गाउँपालिका३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका ९ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी३ को टुटुङमा गाई...
निजामती पुरस्कार पाउने ४० जनाको नाम घोषणा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । आज निजामती कर्मचारी दिवसको अवसरमा निजामती सेवा पुरस्कार पाउने ४० जना कर्मचारीको नाम घोषणा गरिएको छ । यो साल उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको हो । साथै, सर्वोकृष्ट...
बैतडीमा निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो
नेपाल फ्ल्यास
भदौ २२, २०७७
बैतडी । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो...
आजको मौसमः सामान्य बदली रहि भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशभर सामान्य बदली रहि केहि स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन...
बलात्कार अभियोगमा एक ट्याक्सी चालक पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
पोखरा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा२० भलामका ३५ वर्षीय गणेश खत्री रहेका छन् । उनी पेशाले ट्याक्सी चालक हुन् । हिजो (शनिबार) १८ वर्षीया किशोरीलाई जंगलको एकान्त बाटोमा एक्लै...
गण्डकी प्रदेश प्रहरी प्रमुखलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । ५२ वर्षिय प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । डिआइजी अर्यालसहित एक २५ वर्षीय प्रहरीमा समेत कोरोना...
«
1
...
203
...
406
407
408
409
410
411
412
413
414
...
573
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय