असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुर्घटनाबाट युवतीको मृत्यु भएपछि तनाव, गोली चल्दा आधा दर्जन घाइने
नेपाल फ्ल्यास
चैत १०, २०७७
कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीबाट...
विद्यालय जाने क्रममा लडेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
चैत १०, २०७७
भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट...
इजरायलमा दुई वर्षभित्र चौथो पटक संसद् चुनाव
नेपाल फ्ल्यास
चैत १०, २०७७
इजरायलमा दुई वर्षको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार सुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले...
ब्राउनसुगरसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
चैत १०, २०७७
उदयपुर जिल्लाको चौदण्डी नगरपालिका४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई पक्राउ गरेको छ । सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख...
बेनी–जोमसोम सडक चार दिन बन्द हुने
नेपाल फ्ल्यास
चैत १०, २०७७
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनीजोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनीजोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला...
मोबाइल पड्किएर १५ वर्षीया किशोरीको मृत्यु
नेपाल फ्ल्यास
चैत १०, २०७७
डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर...
दाङमा स्कूल बस दुर्घटना, एक जनाको मृत्यु, दुई दर्जन घाइते
नेपाल फ्ल्यास
चैत १०, २०७७
दाङ । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका१६ निवासी १९...
१४ वर्षीय बालक १० दिनदेखि बेपत्ता
नेपाल फ्ल्यास
चैत १०, २०७७
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् । केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १०...
महाकालीमा जलयात्रा
नेपाल फ्ल्यास
चैत १०, २०७७
बैतडी । महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) सुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली...
सभा–सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको संक्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा हल्का गर्मी महसुस भएको छ भने उच्च पहाडी एवं हिमाली जिल्लाहरुमा हिमपात र वर्षाको सम्भावना...
कोलकता उच्च अदालतको आदेश : दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउनू
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं।भारतको कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई४० वर्षसम्म जेल जीवन बिताएका दुर्गाप्रसादका परिवारले क्षतिपूर्ति माग गरे उपलब्ध गराउन आदेश दिएको छ । दुर्गाप्रसादको परिवार विपन्न भएको बताउँदै उनको परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउनसोमबार सो अदालते पश्चिमबंगाल सरकारालाई आदेश दिएको हो...
झा दम्पत्ति बेपत्तामा संलग्न भएको अभियोगमा चार जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं ।महोत्तरी पिपरा-५ सहोडवामा वृद्व मुसाफिर झा दम्पत्ति बेपत्तामा संलग्न भएको अभियोगमा प्रहरीलेचार जना सार्वजनिक गरेको छ । दम्पत्ति बेपत्ता भएको चार सातापछि घटनामा संलग्न आरोपमा उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।उल्लेखित घटनामासहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै छोराहरु २६...
नक्कली सहायक सेनानी पक्राउ
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । सैनिक पोसाक लगाएर सहायक सेनानीको परिचय दिनेकिशोर पक्राउ गरेका छन् ।पोखरा महानगरपालिका१४ चाउथेबाट मुस्ताङको थासाङ घर भएका विपिन लगुन विक पक्राउ परेका हुन् । पोखरामा निर्माणाधीन रंगशालामा गएर सहायक सेनानी हुँ भनेपछि नेपाली सेनाको टोलीले उनलाई पक्रेको थियो...
ट्राफिकले चिट काटेपछि सडकमा गाडी तेर्स्याएर अवरोध
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौंको नयाँ बसपार्कमा ट्राफिक प्रहरीले बढी जरिवाना गराएको भन्दै विरोध स्वरूप बस ब्यावसायीले सडक अवरुद्ध गरेका छन् । ट्राफिक नियममै नभएको ५ हजार रुपैयाँ जरिवाना गराइएको भन्दै उनीहरूले भत्काइएको आकाशे पुल मुनी सडकमा बस तेर्स्याएरसडक अवरुद्ध गरेका हुन् । सडकमै...
सिलिन्डर विस्फोटका घाइतेको कीर्तिपुरमा उपचार हुँदै
नेपाल फ्ल्यास
चैत ०९, २०७७
भक्तपुर । भक्तपुरमा ग्याँस सिलिन्डर विस्फोटपछि भएको आगजनीमा घाइते भएकाहरूको उपचार जारी छ । सूर्यविनायकको सिर्जनानगरमा रहेको भीमेश्वर मःम एन्ड चिकेन हाउसमा आइतबार बेलुका सिलिन्डर पड्किएर आगलागी भएको थियो । विस्फोटमा ६ जना घाइते भएका थिए । प्रहरीका अनुसार कीर्तिपुर...
सुरु भयो गैँडा गणना
नेपाल फ्ल्यास
चैत ०९, २०७७
चितवन ।पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको सुरु गरेका हुन्।चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना थालिएको हो । गणना...
भिसा सकिएका विदेशी पर्यटक आफ्नो देश फर्कन् मानेनन्
नेपाल फ्ल्यास
चैत ०९, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले...
सेनाका शिक्षक र शिक्षार्थीको बङ्गलादेश र पाकिस्तान भ्रमण
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष, शिक्षक र शिक्षार्थीसहितको टोलीले बङ्गलादेश र पाकिस्तानको अध्ययन भ्रमण गरेको छ । उक्त कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृत टोलीले साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केको सैनिक जनसम्पर्क...
संविधान र कानूनको पालना गर्छु : महान्यायाधिवक्ता बडाल
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आइतबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको शपथग्रहणलगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । महान्यायाधिवक्ता वडालले पदभारका क्रममा संविधान, कानूनलाई पूर्णरुपमा पालना गरेर काम गर्ने...
«
1
...
100
...
199
200
201
202
203
204
205
206
207
...
470
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय