मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सीमावर्ती भारतीय बजार जान रोक
नेपाल फ्ल्यास
चैत १२, २०७७
जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती सहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी...
महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरुआत
नेपाल फ्ल्यास
चैत १२, २०७७
नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरुआत गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य सुरु गरेको हो । संस्थानले ग्राहकबाट ७५ लाख ६८ हजार ९६९ बक्यौता रकम उठाउन...
गहुँ–जौको सट्टा सामूहिक स्याउखेती
नेपाल फ्ल्यास
चैत १२, २०७७
जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ । जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो...
नयाँ भवन बनाउँदै आयल निगम
नेपाल फ्ल्यास
चैत १२, २०७७
नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन...
कर नतिर्नेलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजश्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम...
आज यी स्थानहरूमा बत्ती जाने
नेपाल फ्ल्यास
चैत १२, २०७७
आज ललितपुरका विभिन्न ठाउँमा बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ललितपुरको यातायात कार्यालय, पद्मा कोलोनी, फूलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैंसेपाटी आवास, भैंसेपाटी चोक, नक्खुडोल, खोकना दोबाटोलगायतका क्षेत्रमा आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म बत्ती...
प्रभावमा आधारित मौसम पूर्वानुमान : पूर्वाभ्यासमा विज्ञ र साझेदार प्रतिनिधि
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । जलवायु परिवर्तन विज्ञ डा. ङमिन्द्र दाहाल र मौसमविद् वरुण पौडेल नेतृत्वको तेस्रो नम्बर समूहले मङ्गलबार र बुधबार प्रभावमा आधारित मौसम पूर्वानुमानका बारेमा विभिन्न अभ्यास गरेको छ । भारी वर्षा आएको काल्पनिक परिदृश्यलाई अधार बनाएर उक्त समूहले समुदायमा पर्ने...
वनको डढेलो गाउँमा पसेर चार घर जलेर नष्ट
नेपाल फ्ल्यास
चैत १२, २०७७
खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र...
यती एअरलाइन्सको काठमाडौं–बनारस–काठमाडौं प्रुभिङ फ्लाइट सम्पन्न
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौंबनारसकाठमाडौंको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टरनन् सेड्युल फ्लाइट...
विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ
नेपाल फ्ल्यास
चैत १२, २०७७
बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तीन छात्राले...
अब म्याग्दीमा विदेशबाट आउने १० दिन क्वारेन्टिनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत १२, २०७७
म्याग्दी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय...
खोरमा थुनेर राखेको बाघ भागेपछि स्थानीय त्रसित
नेपाल फ्ल्यास
चैत १२, २०७७
नेपालगञ्ज । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। बुधबार साँझ राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितलनिवास पुगेका थिए। उनीहरु बीच समसामयीक राजनीतिक कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे...
दासढुङ्गामा दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
चैत ११, २०७७
चितवनको नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । दिउँसो साढे ४ बजेको समयमा भरतपुर महानगरपालिका२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर...
विद्युत सर्ट घटनाको छानबिनका लागि टोली परिचालन
नेपाल फ्ल्यास
चैत ११, २०७७
डोटी । पूर्वीचौकी गाउँपालिका५ काठमाडौँमा विद्युत्लाइन सर्ट हुँदा करेन्ट लागेको घटनाका विषयमा छानबिन तथा मुचुल्का तयार गर्नका लागि जिल्ला प्रशासनको आदेशमा टोली पठाइएको छ । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार विद्युत् सर्ट हुनुको कारण र भएको क्षतिका बारेमा छानबिन...
सुनको बाला र औठीसहित एयरपोर्टबाट पक्राउ
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनकाे बलासहित एकजना पक्राय परेका छन् । विमानस्थल सुरक्षामा खटिएकाे प्रहरीकाे टोलीले बाराका सहदेव चौधरीलाई पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार हिमालय एयरलाएन्सको उडानद्वारा मलेसियाबाट काठमाण्डौं आगमन भएका बारा कोहल्वी- ०४ का सहदेव चौधरीलाई अन्तर्राष्ट्रिय...
आज १० ट्याक्सी चालकलाई कारवाही
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । ट्राफिक प्रहरीले आज १० ट्याक्सी चालकलाई कारवाही गरेकाे छ । ट्राफिक प्रहरीका अनुसार उनीहरूलाई यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर प्रयोग गर्नेलाई कारवाही गरिएकाे हाे । उनीहरूले यात्रुबाट विभिन्न बहानामा बढी...
निर्माण स्थल खाली गरेर मात्रै आयोजना अघि बढाउन निर्देशन
नेपाल फ्ल्यास
चैत ११, २०७७
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले कुनै पनि आयोजनामा पहिले निर्माणस्थल खाली गरेर मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले यसअघि नै सोही विषयमा निर्देशन दिएकाले त्यसको कार्यन्वयन गर्न भन्दै शहरी विकास मन्त्रालयलाई पुनः निर्देशन गरेको छ...
एक दशकमा जातीय विभेदबाट १७ जनाले ज्यान गुमाए
नेपाल फ्ल्यास
चैत ११, २०७७
जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बनेको करिब एक दशकमा १७ दलितले जीवन गुमाएका छन् । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र...
आज थपिए १४५ नयाँ संक्रमित
नेपाल फ्ल्यास
चैत ११, २०७७
नेपालमा आज १४५ जना कोरोना सङ्क्रमित थप भएका छन् । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ । आज ९० जनाले काेरोना जितेर घर फर्केका छन् भने हालसम्म निकाे हुनेकाे संख्या २ लाख ७२ हजार १८७...
«
1
...
99
...
197
198
199
200
201
202
203
204
205
...
469
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय