जेठ ०६, २०८१, आइतबार
               

आज १० ट्याक्सी चालकलाई कारवाही

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । ट्राफिक प्रहरीले आज १० ट्याक्सी चालकलाई कारवाही गरेकाे छ ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूलाई यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर प्रयोग गर्नेलाई कारवाही गरिएकाे हाे ।

उनीहरूले यात्रुबाट विभिन्न बहानामा बढी भाडा असुल गरेकाे र यात्रुलाई ठग्न खाेजेकाे हुँदा कारवाही गरिएकाे प्रहरीले जनाएकाे छ ।

 


कस्तो लाग्यो ?

यो पनि