मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कारवाही
स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने आठ हजार जनालाई कारवाही
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लंघनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर...
आज एकैदिन दुई हजार बढी चालक कारवाहीमा
नेपाल फ्ल्यास
चैत १५, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो...
आज १० ट्याक्सी चालकलाई कारवाही
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । ट्राफिक प्रहरीले आज १० ट्याक्सी चालकलाई कारवाही गरेकाे छ । ट्राफिक प्रहरीका अनुसार उनीहरूलाई यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर प्रयोग गर्नेलाई कारवाही गरिएकाे हाे । उनीहरूले यात्रुबाट विभिन्न बहानामा बढी...
अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । कारबारीका लागि सिफारिस भएका उद्योगमापिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योग छन् ।...
स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारवाही गर्न प्रहरीलाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
इनरुवा । कोरोना संक्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए...
जगदम्बा उद्योगमाथि कारवाही, उत्पादन र बिक्रीमा रोक
रासस
भदौ ३०, २०७७
बारा । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको...
मास्क नलगाउनेलाई जरिवाना
रासस
साउन ०८, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई १०० रुपैयाँ जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो...
सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरूलाई...
चार सय फर्मलाई कारवाही
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाटएक करोड १६ लाख ७२ हजार रुपैयाँराजश्व सङ्कलन भएको छ ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय