मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
स्क्रब टाइफसका बिरामी बढ्दै
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । कोरोनाको कहरलेत्रसित बनाइरहेका बेला स्क्रब टाइफसले पनि समुदायमा आफ्नो वर्चस्व बढाउँदै गएको छ । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको छ । स्क्रब टाइफसलाईप्राणघातक सङ्क्रमणका रुपमा लिइन्छ । यहीसाउन महिनामा...
भिरबाट लडेर एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २४, २०७७
नुवाकोटको तारकेश्वर गाउँपालिका५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार बहिनीको घरमा...
शनिबार थपिए ३७८ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप३७८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना पुष्टि भएको जानकारी...
काभ्रेमा आज ५ प्रहरीसहित ६ संक्रमित थप
नेपाल फ्ल्यास
साउन २४, २०७७
काभ्रे ।काभ्रेमा शनिबारथप ६ जनामा कोरोना संक्रमण थपिएकाे छ। प्रहरी कार्यालय बनेपामा कार्यरत ५ जना प्रहरी र शीर मेमोरियल अस्पताल बनेपाका एक कर्मचारी सहित ६ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएकाे छ । कोरोना संक्रमितहरूलाईबनेपामा रहेको शीर मेमोरियल...
किशोरी बलात्कार गरेको अभियोगमा वडाध्यक्ष जेल चलान
नेपाल फ्ल्यास
साउन २४, २०७७
कालिकोट । बलात्कार अभियोग लागेका एक वडाध्यक्ष जेल चलान भएका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका६ का वडाध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् । शुक्रबार जिल्ला अदालत कालीकोटले ५१ वर्षीय शाहीलाई कारागार चलान गर्ने आदेश दिएको जिल्ला अदालतका...
सर्पको टोकाइबाट एक जनाको मृत्यु, एक घाइते
नेपाल फ्ल्यास
साउन २४, २०७७
सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै डुलिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो...
सेतो पोखरी फुट्यो, बस्ती बगाउने खतरा
नेपाल फ्ल्यास
साउन २४, २०७७
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका१ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ। दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए । शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य...
गण्डकीमा थपिए २४ संक्रमित
नेपाल फ्ल्यास
साउन २४, २०७७
पोखरा । पोखरा महानगरका तीन जनासहित गण्डकीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १७ का एक जना पुरुष तथा वडा नं. ९ का एकएक महिला, पुरुषसहित गण्डकी...
बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी
नेपाल फ्ल्यास
साउन २४, २०७७
बागलुङ । बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखा परेको अस्पतालले जनाएको छ । प्राणघातक संक्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस यही साउन महिनामा मात्रै...
कोभिड-१९: नेपालमा 'जिन सिक्वेन्सिङ' सुरु, दुई हप्ताभित्र नतिजा
नेपाल फ्ल्यास
साउन २४, २०७७
नेपालमा रहेको कोभिड१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड१९ का १५ जना संक्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो । परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा...
काठमाडौैं उपत्यकामा जोखिम बढे पनि भीडभाड उस्तै
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै संक्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी...
बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
साउन २४, २०७७
गोरखाको गण्डकी गाउँपालिका८ मलेओडारमा पर्ने बेनिघाट-आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । आज बिहान गएको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । बेनिघाट बजारदेखि करीब एक किलोमिटर पूर्वतर्फ माथिबाट...
समुदायमा संक्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २४, २०७७
नुवाकोट । समुदायमा कोरोना भाइरस (कोभिड१९) संक्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड१९ को...
प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ । हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड१९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय...
रेशम चाैधरीलाई रिहाइ नगरे थरुहट क्षेत्रमा प्रधानमन्त्रीलाई निषेध !
नेपाल फ्ल्यास
साउन २४, २०७७
धनगढी।रेशम चौधरीलगायत ११ जनालाई तीन महिनाभित्र रिहाई नगरे प्रधानमन्त्री, मन्त्री र प्रधानमन्त्री निकट सांसदलाई थरुहट क्षेत्रमा प्रवेश निषेधसँगै सामाजिक बहिष्कार गर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चासँगै आन्दोलनमा ऐक्यवद्धता जनाएका नेपाल आदीवासी जनजाती महासंघ...
'सटडाउन'पछि उपत्यकामा चहलपहल कम
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं उपत्यकामाचहलपहल कम भएको छ । तिनै जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना नियन्त्रणको लागि कठोर कदम चाल्ने निर्णय गरेसँगै चहलपहल कम भएको हो । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछिउपत्यकामा सिडिओ कार्यालयहरु १५ दिनको लागि...
गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । काठमाडौंको गहनापोखरीहाँडीगाउँ क्षेत्र सिल गरिएको छ । टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरीहाँडीगाउँ क्षेत्र सिल गरिएको हो । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो । संक्रमितहरु नेपाल प्रहरी,...
दुर्घटनामा साइकलयात्रीको मृत्यु, डुबेर बालकको ज्यान गयो
नेपाल फ्ल्यास
साउन २४, २०७७
सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका यादवको तत्काल स्थानीय युनिक अस्पतालमा उपचारका लागि...
४५ हजारभन्दा बढी नेपालीको उद्धार
नेपाल फ्ल्यास
साउन २४, २०७७
सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट...
बलात्कार आरोपित पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
सप्तरी । बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र...
«
1
...
233
...
465
466
467
468
469
470
471
472
473
...
603
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय