मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।कर्णाली प्रदेशमा कोरोना भाइरससंक्रमितकोसंख्यादुई हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षीरोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमासोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये...
धनुषाको मिथिला बिहारी नरपालिकाका मृतक पुरुषमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।धनुषा मिथिला बिहारी नरपालिकामा मृत्यु भएकापुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सो नगरपालिका वडा नम्बर-५ निवासी ४५ वर्षीय मृतकपुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसारकोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति...
काठमाडौं महानगरपालिकाका १२ र १९ वडा सिल
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दैसोमबार बसेको १२ र २१ वडाले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको बताएको छ । सोमबार बसेको१२ र...
स्थानीय युवकद्वारा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट
नेपाल फ्ल्यास
साउन २६, २०७७
बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले...
जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २६, २०७७
विराटनगर ।जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना संक्रमण देखिएपछिकाम कारबाही सोमबारबाट बन्द गरिएको छ । एकजना न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए तीन कर्मचारी र एक न्यायाधीश गरेर चार...
पोखरा महानगरपालिकाका दुई कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।पोखरा महानगरका दुई जना कर्मचारीमाकोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमासोमबार दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमाएकपोखरा महानगरकै कर्मचारी र अर्का बागबानी केन्द्रका कर्मचारी हुन् । पोखरा महानगरपालिकाको२७ वडा...
कोरोना संक्रमणबाट थप एक वृद्धको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
ललितपुर । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । निमोनिया र मधुमेहको रोगी रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि साउन १५ गते अस्पताल भएका उनको सोमबार मृत्यु भएको हो । ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर...
मास्क प्रयोग नगर्ने चार लाख व्यक्तिलाई कारबाही
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नुका साथै जरिवनासमेत गरेको हो ।...
खानेपानी संस्थान बुटवलका इन्जिनियर रङ्गेहात पक्राउ
नेपाल फ्ल्यास
साउन २६, २०७७
नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको...
४५ वर्षीया महिलाको मृत्युपछि कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
वीरगंज ।एकजना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ। ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । वीरगंजमा एक जना डाक्टर, केही स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल कोभिड प्रयोगशालाको आइतवार राति...
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ३ प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण भएको छ । प्रहरी कार्यालय स्रोतका अनुसार मेट्रो कन्ट्रोल रूममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो । ३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरूको पनि कोरोना परीक्षणको...
गण्डकीमा थपिए ८ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २६, २०७७
कास्की । गण्डकी प्रदेशमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व)गैडाकोटका ३२, ३७ वर्षका महिला र...
बनेपा-साँगा हुदैँ भित्रिने नाकामा थप कडाइ
नेपाल फ्ल्यास
साउन २६, २०७७
भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न...
आज कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाण्डौं । सुनको भाउ तोलामा आज २ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय...
सिरहाको धनगढी ‘लकडाउन’
नेपाल फ्ल्यास
साउन २६, २०७७
सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना संक्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा संक्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन...
जम्वु बस्ती पुनः र्निर्माणमा युवाको पहल
नेपाल फ्ल्यास
साउन २६, २०७७
सिन्धुपाल्चोक । जम्वुस्थित यल्मो खोलाको वाढीले क्षतिग्रस्तबस्ती पुन: र्निमाण हुने भएको छ । आफ्नै परिवारभित्र आमा, भाञ्जा र भाञ्जाको छोरीसमेत गुमाएर पीडित भएका दावा लामाको नेतृत्वमा पुनर्निमाण हुने भएको हो । बाढीपीडित करिव ५० परिवारका प्रतिनिधिको भेलाले लामाको नेतृत्वमा ९...
राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु
नेपाल फ्ल्यास
साउन २६, २०७७
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । सरकारले जिल्ला...
पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा
नेपाल फ्ल्यास
साउन २६, २०७७
रसुवा । पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई राजमार्ग आवरुद्ध भएको थियो । राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख...
गोरु काटेर मासु खाने तीनजना पक्राउ
नेपाल फ्ल्यास
साउन २६, २०७७
दमौली । तनहुँमा गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन्...
मौसमको विवरण सार्वजनिक गर्दै सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मौसमको विवरण सार्वजनिक गर्दै सतर्कता अपनाउन आमदेशवासीलाई आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
«
1
...
231
...
461
462
463
464
465
466
467
468
469
...
601
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय