मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मुसाका कारण उदयपुरमा विद्युत् अवरुद्ध
नेपाल फ्ल्यास
साउन २५, २०७७
गाईघाट । विद्युत् प्राधिकरणको सबस्टेसनमा मुसा पस्दा शनिबार साँझ विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत् आपूर्तिमा समस्या भएका हो । सबसबस्टेसनको ईनकमर मुसा पसेर विद्युत्...
कर्णाली राजमार्ग पुन: अवरुद्ध
नेपाल फ्ल्यास
साउन २५, २०७७
अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा पुन: अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबिस नगरपालिका५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय...
बोक्सी भगाउन भन्दै एउटी किशोरीलाई दुईजना धामीले गरे कुटपिट
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पाल्पामा बोक्सीको आरोपमा किशोरीमाथिकुटपिट भएको छ । रामपुर नगरपालिका ८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुकका लागि पुगेकीउनलाई दुईजना धामीले कुटपिट गरेका हुन् । १७ वर्षीय युवती बेलाबेला बेहोस् हुने समस्या देखिएपछि उनलाई पौवामा झारफुकका लागि लगिएको...
जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
भक्तपुर ।भक्तपुर नगरपालिका च्याम्हासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति बा. १९ च ३३८४ नम्बरको जिप र बा. ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका...
५८ देशबाट ४६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । कोभिड१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म...
पूर्वक्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस (कोमिड१९) संक्रमण पुष्टि भएको छ । पवनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला । अरुलाई...
चीनमा एकैवर्ष एक हजार ३१० किलोमिटर रेलवे विस्तार
एजेन्सी
साउन २५, २०७७
बेइजिङ । चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल एक लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ । कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ...
भारतीय दूतावासद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ । आइतबार बिहान भद्रकालीस्थित सैनिक मुख्यालयमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले नेपालस्थित...
विष्णुको मृत्यु भएपछि नारायणी अस्पताल तोडफोड
नेपाल फ्ल्यास
साउन २५, २०७७
वीरगन्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड भएको छ । एक गम्भीर बिरामी (युवती) विष्णु लामालाई निजी अस्पतालले उपचार गर्न नमान्दा युवतीको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरेका हुन् । सरकारले केही दिनअघि मात्रै यस अस्पताललाई पनि कोभिड अस्पतालमा...
पशुचौपायामा अज्ञात रोग
नेपाल फ्ल्यास
साउन २५, २०७७
सिन्धुली । सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ । पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी५ तथा दुधौली वडा ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् । पशुचौपायाको गोडा सुनिने, घाँस...
‘चोकर्मा’ हिमताल फुट्दा सोलु खोलामा बाढी, तटीय क्षेत्रमा जोखिम
नेपाल फ्ल्यास
साउन २५, २०७७
सोलुखुम्बु।सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका१ र २ कासिमानामा रहेको चोकर्मा हिमताल फुटेको छ । चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए। अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी गोठ पनि बाढीले...
नेपालगन्ज सिल, हिँडडुल गर्न रोक
नेपाल फ्ल्यास
साउन २५, २०७७
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२:०० बजेदेखि मङ्गलबार राति १२:०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै...
शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
साउन २५, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका कार्यालय आजदेखि बन्द गरिएको छ । यही साउन १७ गते सल्यानबाट जुगल आएका जुगल५ स्थित सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं५ कार्यालय समेत बन्द गरिएको हो । वडा...
बैंकका कर्मचारीमा कोरोना पुष्टि, बैंक नै सिल
नेपाल फ्ल्यास
साउन २५, २०७७
लहान । सिरहास्थितग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैंक सिल गरिएको छ । साथै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।...
प्रहरी कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
वीरगञ्ज । पर्सास्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरीका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ६० पुरूष र १५ जना महिला छन् । संक्रमित हुनेमा १२...
लाखौँको संख्यामा भित्रियो सलह, बाली नष्ट
नेपाल फ्ल्यास
साउन २५, २०७७
म्याग्दीको बेनी नगरपालिका२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन्...
संक्रमित राखिएको होटलमा आगलागी, सातको मृत्यु
एजेन्सी
साउन २५, २०७७
भारतको आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टरको रुपमा रहेको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा सात जनाको जलेर मृत्यु भएको छ । ४ जना भने बेपत्ता भएका छन् । आगलागीको समयमा करिब ३०...
पहिरोमा १० वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
बाजुरा । गौमूल गाउँपालिका५ ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले...
बेनीबजार जोखिममा
नेपाल फ्ल्यास
साउन २५, २०७७
म्याग्दी । उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ । कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो । करिब १० मिटर दूरीमा लगाइएको ग्यावियन पर्खाल बगाएर नदीले...
'इनफ इज इनफ' र सरकारबीच सहमति, २३ दिनपछि तोडियो अनशन
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । 'इनफ इज इनफ' समूहले २३ दिन देखिको अनशन तोडेको छ । आयतबार ह्याम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ समूहबीच १३ बुँदे सहमति भएसँगै ईः, समायारा श्रेष्ठ र करण गुरुङले २३ दिन लामो अनशन तोडेका हुन् ।...
«
1
...
232
...
463
464
465
466
467
468
469
470
471
...
602
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय