मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पार्टी एकताको पक्षमा दबाब दिन सांसदहरुको हस्ताक्षर
नेपाल फ्ल्यास
साउन २५, २०७७
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५० भन्दाबढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन् । पार्टीका दुबै अध्यक्षहरू र शीर्ष नेताहरुलाई एक भई मिल्न दवाव दिन हस्ताक्षर संकलन गरेको सांसदहरुको दाबी छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी...
१९ दिनपछि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पछिल्लो केही दिनदेखि रेकर्ड कायम भइरहेको सुनको मूल्यमा आज (आइतबार) भने ब्रेक लागेको छ । १९ दिनदेखि सुनको मूल्यमा ब्रेक लागेको हो । गत साउन ७ गतेदेखि सुनको मूल्यमा लगातार वृद्धि भइरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
प्रदेश ५ की सांसदलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
रुपन्देही । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका९ की केसीलेआफ्नो फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् । फेसबुकमा लेखेकी छन् म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक...
गोंगबुमा भेटिएको शवः सुटकेशमा ज्यान, जेब्रा झोलामा टाउको (अपडेट)
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । आइतबार काठमाडौंस्थित गोंगबुको गणेशथानमासुटकेशभित्र एक शव भेटिएको छ । उक्त शव ज्यान एकातिर र टाउको अर्कोतर्फ भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । एक कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको भेटिएको महानगरीय प्रहरी परिसर...
सिडिओ कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं उपत्यकाका जिल्ला प्रशासनकार्यालय (सिडिओ कार्यालय) मा आज (आइतबार) देखि अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । कोभिड१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रशासन कार्यालयले सेवा बन्द गरेका हुन् । विषेश गरी...
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
भक्तपुर । भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा १९ च ३३८४ नंको जिप र बा ६६ प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९...
काठमाडौंकाे गोङ्गबुमा सुटकेशभित्र टुक्रा पारेको शव फेला
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंको गोंगबु नजिकै गणेशथानमा एक सुटकेशभित्र शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव टुक्रा पारेको अवस्थामा फेला परेको बताइएको छ । यस घटनाबारे अनुसन्धान भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुई बालक साइकलसहित खोलामा खसेर बेपत्ता
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । दुई जना बालक साइकलसहित एक खोलामा खसेर बेपत्ता भएका छन् । प्राप्त जानकारी अनुसार प्युठान जिल्लास्थित माडीखोलामा दुई बालक साइकलसहित खोलामा खसेर बेपत्ता भएका हुन् । उक्त जिल्लास्थित स्वर्गद्वारी नगरपालिका ७ का सञ्जय पार्धेका छोरा १० वर्षीय सञ्जोक...
आज देशभर बिहानैदेखि भारी वर्षा, सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेश र जिल्लाहरुमा बिहानैदेखि भारी वर्षा भएकोले आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन र...
दुई समूहबीच युवाको झडप, पाँचजना घाइते
नेपाल फ्ल्यास
साउन २५, २०७७
टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी...
दुई बालक खोलामा बेपत्ता
नेपाल फ्ल्यास
साउन २४, २०७७
साइकलबाट खस्दा प्युठानको माडीखोलामा आज दुई बालक बेपत्ता भएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११ वर्षीय सञ्जोक पार्धे र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन गौतम बेपत्ता भएका हुन् ।...
एक करोड २४ लाखको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका९ बाट आज पक्राउ गरेको छ । उनी भुक्तानीका लागि आवश्यक...
शनिबार एक हजार पाँच सयभन्दा बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएकाे छ । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार...
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।पहिरोका कारण नरायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । बर्खायाममा वर्षेनी पहिरोका कारण अवरुद्ध हुने सो सडक खण्ड शनिबार पनि पहिरोकै कारण अवरुद्ध भएको हो । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध...
होम क्वारेन्टाइनमा बस्न चाहनेले अब यस्ता मापदण्ड पूरा गर्नुपर्नेछ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।कोरोना संक्रमण भएका, तर घरमै बस्न चाहनेहरुका लागि सरकारले मापदण्ड तोकेको छ । होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितहरुका स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकेको हो । होम आइसोलेसनमा बसन् चाहनेहरुले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार...
७ जिल्लामा सङ्क्रमित शून्य
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड१९ बाट...
बाँकेमा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा पनि थपियो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।बाँकेमा शनिबार थप२० जनामा कोरोना पुष्टि भएको छ । थप २० मा कोरोना पुष्टि भएसँगै सो जिल्लामानिषेधाज्ञा तीन दिनका लागि थपिएको छ । शनिबार भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...
२४ घन्टामा गरियो सात हजार ७८८ जनाको पिसीआर परीक्षण
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामासात हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ। क्वारेन्टिनमा...
काठमाडौं उपत्यकामा कति पुग्यो कुल संक्रमितको संख्या ?
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । पछिल्लो२४ घन्टामा थप ४९९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाको कहरलाई जिती घर पर्कनेको कुल संख्या१६ हजार ३१३ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या२२ हजार ५९२ पुगेको छ भनेकोरोनाका...
पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
साउन २४, २०७७
गोरखा । गोरखाको गण्डकी गाउँपालिका८ मलेओडारमा रहेको बेनीघाटआरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले आज बिहान गएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए । बेनीघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट...
«
1
...
232
...
464
465
466
467
468
469
470
471
472
...
602
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय