मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका सुरक्षार्कीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । ड्युटीमा खटिएका एक सुरक्षार्कीलाई टिपरले ठक्कर दिँद मृत्यु भएको छ । भक्तपुरको मध्यपुरठिमी ४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरकाे मृत्यु भएको हो । गएराति बा.४ख ४७०१ र बा.४ख ४३१८ नम्बरका दुई टिपर आपसमा ठोक्किँदा ड्युटीमा...
खोटाङका किसान चिन्तित
नेपाल फ्ल्यास
जेठ १३, २०७७
खाेटाङ ।अन्नबाली लगाउन सुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले खोटाङकाकिसान चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही नगरपालिका र गाउँपालिकामा मात्र देखिएको फौजी किराको प्रकोप यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएसँगै उनीहरु चिन्तित बनेका हुन्...
तीन युवाको शव भेटियो, तीनजना अझै बेपत्ता
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडाैं । सोमबार बेलुका जाजरकोटको भेरी नगरपालिकाका गणेश बुढा मगरको शव फेला परेको छ । यसअघि केटी लिन भनी १८ जना युवाका साथ रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ पुगेका नवराज विकको शनिबार राति र टीकाराम सुनारको शव आइतबार...
वडाध्यक्षसहित थप नौजना प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । वडाध्यक्षसहित थप नौजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित थप ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्लाका प्रहरी प्रमुख ठगबहादुर केसीले वडाअध्यक्ष मल्ल केटी, केटीका बुवा वीरबहादुर,...
टोखा नगरपालिका सिल
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडाैं ।टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले दुई जनामा कोरोना सङ्क्रमित देखिएसँगै टोखा नगरपालिका क्षेत्रलाई सिल गरिएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका रहेका बताएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं...
नेपालका पूर्वी भूभाग आसपासमा स्थानीय वायुको प्रभाव पर्ने महाशाखाको पूर्वानुमान
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबार नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव पर्ने बताएको छ । महाशाखाले देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको...
दुलही लिन गएका युवकको मृत्यु
रासस
जेठ १३, २०७७
जाजरकाेट ।तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् ।...
हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडाैं ।हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । दक्षिणी झापाको गौरीगन्ज गाउँपालिका२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको हो । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ...
कोरोना जाँच नगरेको भन्दै एकैसाथ ३० जना क्वारेन्टाइनबाट बाहिरिए
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना क्वारेन्टाइनबाट बाहिरिएका छन् । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै उनीहरु एकैसाथ बाहिरिएका हुन् । कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार...
युवकलाई मारेको आरोपमा वडाध्यक्षसहित १२ पक्राउ
नेपाल फ्ल्यास
जेठ १२, २०७७
जाजरकाेट ।शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरूर गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ...
वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।आजदेखि सुरु भएको वाग्मती प्रदेशसभाको अधिवेशनमा आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ । आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस गर...
मृतक युवतीको पिसिआर परीक्षणका लागि पठाइयो
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।शङ्खरापुर नगरपालिका साँखुमा आज मृत्यु भएकी एक युवतीको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ । वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीय रीतु राईको मृत्यु भएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर...
प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने आदेश दिइन्छ’
नेपाल फ्ल्यास
जेठ १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । तर, जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्धत गैरजिम्मेवार तत्वहरूको बहकावबाट सतर्क रहन समेत आह्वान गरेका छन् । सोमबार राष्ट्रका नाममा...
नेसनल मेडिकल कलेजलाई कारबाहीका लागि सिफारिस
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले वीरगन्जको नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस गरेको बताए । कोरोनाबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई परिवारलाई शव बुझाएकाले अस्पताललाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए...
सित्तैमा नदिएको भन्दै वडाध्यक्षले बजार बन्द गराउँदा झडप
नेपाल फ्ल्यास
जेठ १२, २०७७
धुम्बाराही तरकारी बजार बन्द गराउन गएका प्रहरी र व्यापारीबिच झडप भएको छ । दुईसय बढी स्टल रहेको सो तरकारी बजार बन्द गराउन हतियारसहित गएको प्रहरी र पसल संञ्चालकबीच सोमबार बिहान चार बजे झडप भएको हो । लकडाउनको समयमा गृहमन्त्रालय, जिल्ला...
एसइईबारे छिट्टै विकल्प आउँछ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । प्रधानमन्त्रीले केपी शर्माले एसईईमा ढिलाइ हुँदा एउटा शैक्षिक सत्र नै खेर जाने जोखिम भएकाेले यसलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले योजना बनाइरहेको बताएका छन्। एसइईबारेमा के गर्ने भन्ने विकल्प मन्त्रालयले नै तयार पार्ने प्रधानमन्त्रीकाे भनाइ छ । साथै सबै...
२० वटा अस्पतालबाट काेराेना परीक्षण
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या थप हुन थालेपछि नेपाल सरकारले काेराेना परीक्षणकाे दायरा बृद्धि गरेकाे छ । आइतबारदेखि काठमाडौंमा एक काेरोना परीक्षण गर्न एक मेसिन जडान गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...
सोमबार मात्र थपिए ७९ कोरोना संक्रमित, नेपालमा कुल ६८२ जना
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । सोमबार थप जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अछामका एक जना पुरुष, बर्दियाका ३ जना,पर्साका २ र काठमाडौंका १ जना गरी ६ जना संक्रिात थप भएकाेस्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...
एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
जेठ १२, २०७७
न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरुले खाइपाई आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ । एकल महिलाहरुले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउने प्रावधान सरकारले लागू गरेपछि समितिले चालू अधिवेशनबाट ऐन संशोधन गरी भत्ता दिन निर्देशन दिएको हो ।...
भारतद्वारा अस्ट्रेलियाबाट तीन नेपालीको उद्धार
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । भारतले अस्ट्रेलियाको सिड्नीबाट तीन जना नेपाली विद्यार्थीको उद्धार गरेको छ । नेपालस्थित भारतीय दूतावासका अनुसार सिड्नीबाट कास्कीका एकै परिवारका तीन जनाको सोमबार उद्धार गरिएको हो । नेपाली दूतावाससँगको समन्वयमा उनीहरूलाई इन्डियन एयरलाइन्समा दिल्ली ल्याइएको भारतीय दूतावासले जनाएको छ...
«
1
...
299
...
598
599
600
601
602
603
604
605
606
...
669
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय